६ आश्विन २०८१ आइतबार
image/svg+xml

समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर: गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर रहेको बताएका छन्।

उत्कृष्ट ढङ्गले जिम्मेवारी सम्पादन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत निर्देशन दिए।

मिटर ब्याजीहरुलाई छोडिँदैन, पीडितहरुलाई न्याय दिन पछि हटिँदैन: गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहटने प्रतिवद्धता व्यक्त गरेका छन्।

मिटरब्याज पीडितहरू विश्वस्त भएर घर फर्किन लाग्नुभएको छ: मन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन्।

विकास र समृद्धि सरकारको मुख्य कार्यभारः गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्।

मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग बनाउने तयारी

नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितका समस्या समाधानका लागि ‘अधिकार सम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग’ गठन गर्ने तयारी गरेका छन्।

नवनियुक्त गृहमन्त्री श्रेष्ठको निर्देशन: ‘भ्रष्टाचारको छिटा कतै नपरोस्, नागरिकहरुको सुरक्षामा कमजोरी नहोस्’

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रिय हीत कुण्ठित हुनेगरी कुनैपनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन्।

सुराकीको नाममा खर्च गर्ने नियम खारेज, मिटरब्याज समस्या समाधानमा सर्वाधिकार आयोग गठन प्रस्ताव

नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृह सचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गरेका छन्।

गृहमन्त्री बन्ने कुरा मेरो चाहनाले मात्र कहाँ हुन्छ र? : मन्त्री श्रेष्ठ

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयको जिम्मेवारीमा जाने लगभग टुङगो लागिसकेको छ। उनी फेरीपनि उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन्।

सवारी अनुमति पत्र अब ३ दिनमै दिन्छौँ : मन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनमै पाउने बताएका छन्।

मुलपानी सडक अनुगमन गर्न गएका मन्त्री श्रेष्ठका अगाडि स्थानीयहरुबीच चर्काचर्की

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्गा धनीहरुबीच विवाद भएको छ।

निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिनँ, आवश्यक कारबाहीको प्रक्रियामा जान्छु: मन्त्री श्रेष्ठ

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४ औँ साधारण सभा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।

नगरकोट सडक अनुगमनमा पुगेका उपप्रधानमन्त्री र स्थानीयबीच भनाभन

भक्तपुरको नगरकोट सडकको अनुगमनमा पुगेका नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ र स्थानीयबीच बिहीबार भनाभन भएकाे छ।

कलंकी-महाराजगञ्ज सडक बिस्तारको काम चाँडै शुरु हुन्छः मन्त्री श्रेष्ठ

बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदुत चेन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्