२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

झापा-५ : रास्वपा उम्मेदवार शाह १४७८ मतसहित अग्र स्थानमा, ओली दोस्रोमा

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह १४७८ मतसहित अग्र स्थानमा छन्। उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्।

बारा-३ मा रास्वपाका अरविन्द साहको फराकिलो अग्रता कायमै

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर ३ मा कुल ६७.६ प्रतिशत मतदान गरिएको थियो।

मोरङ-१ : ५६३३ मत गन्दा घन्टी अगाडि, पछ्याउँदै माटो

मोरङ निर्वाचन क्षेत्र नं. १ मा ५६३३ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्याैपानेले फराकिलो अग्रता कायम गरेका छन्।

अनुपमेय आयाम

नेपाल आमा अनुपमेय छिन्। यिनै आमाको सेवामा यसपटक मुलुकले अर्की मातृतुल्य व्यक्तित्व पायो - प्रधानमन्त्री सुशीला कार्की।

बारा–१ः रास्वपाका धिताल फराकिलो मतान्तरले अगाडि

बारा निर्वाचन क्षेत्र नं. १ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश धितालले फराकिलो अग्रता कायम गरेका छन्।

काठमाडौं–९ मा पनि रास्वपाको अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुआती अग्रता लिएको छ।

कालीकोटमा नेकपाको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

कालीकोटमा सुरु भएको मत गणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।

कास्की–२ : रास्वपाका पौडेल एक हजार बढी मतले अगाडि

कास्की निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तम पौडेलले फराकिलो मतान्तरले अगाडि रहेका छन्।

कास्की क्षेत्र नम्बर ३ मा घन्टीको फराकिलो अग्रता

कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले फराकिलो अग्रता बनाएको छ।

रौतहट–४ मा रास्वपाका गणेश पौडेलको फराकिलो अग्रता

रौतहट क्षेत्र नम्बर–४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले फराकिलो अग्रता कायम गरेका छन्।

काठमाडौं–१० मा रास्वपाका विष्ट अगाडि

त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० को मतगणना भइरहेको छ।

बाँके–३ः रास्वपाका खगेन्द्र सुनारको अग्रता कायमै

बाँके क्षेत्र नम्बर–३ मा ३ हजार ४ सय ४५ मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्।

झापा-५ मा केपी ओलीविरुद्ध बालेनले लिए दोब्बर बढीको अग्रता

उनलाई नेकपा (एमाले) का उम्मेदवार केपी ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन्। हालसम्मको परिणाम अनुसार शाह र ओलीबिचको मतान्तर निकै बढी देखिएको छ।

झापा–५ : ओलीलाई फराकिलो अन्तरले पछि पार्दै बालेनको अग्रता

झापा क्षेत्र नम्बर-५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्