१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चौधरीको सजाय मिनाहा,पीडित सर्वोच्चमा

टीकापुर घटनामा जन्मकैद सजाय ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको निहुँ पारेर सजाय माफी मिनाहा दिन सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

अझै अन्योलमा चौधरीको रिहाइ

टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

बारीमा सड्यो तरकारी

टीकापुर नगरपालिका–८ वनगाउँका श्यामलाल चौधरीको बारीमा बन्दा गोभी सड्न थालेको छ। करिब आठ कठ्ठा जमिनमा लगाएको बन्दा गोभी किनिदिने कोही छैन।

टीकापुर घटना लक्षित कानुन संशोधनमा सरकारी अवरोध

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक अध्यक्ष एवं टीकापुर घटनामा संलग्न रहेको भनिएका रेशम चौधरीलाई छुटाउन सरकारी पक्ष नै बाधक बनेको छ।

टीकापुर महोत्सव हुने

टीकापुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०७९ आयोजना गर्ने भएको छ। टीकापुरस्थित खुला मैदानमा यही माघ ४ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने संघले जनाएको छ।

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना शहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।

रेशम चौधरीलाई छुटाउन अध्यादेश

अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।

इलाका प्रशासन कार्यालय टीकापुरको भवन समय अगावै निर्माण सम्पन्न

विकास निर्माणका काममा ढिलासुस्ती भैरहेको जनगुनासो बढेको बेला इलाका प्रशासन कार्यालय टीकापुरको भवन भने निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ।

उत्पादन किसानको, मूल्य निर्धारण सरकारको

‘हामीले बेचिसके पछि मात्रै सरकारले मूल्य तोक्छ’ उनले भने–‘यो व्यापारीलाई मोटाउने काम मात्रै हो।’

आफ्नै बसबाट खसेर बस मालिकको मृत्यु

उनी सोही बसका मालिक हुन्। प्रहरीका अनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। उनी बसको ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएको प्रहरीले जानकारी दिएको छ।

‘उज्यालो टीकापुर’ अभियान सुरु

‘उज्यालो टीकापुर’ कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरुमा सडक बत्ती जडान गरिरहेका छौं’ उनले भने ‘प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्