१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कोशी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गरी कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्