प्रतिनिधिसभा निर्वाचन सफल भएको भन्दै मोदीले दिए बधाई
उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
उनले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्दै भारतको छिमेकी मुलुकको हैसियतमा नेपालसँग विकास र स्थिरताको पक्षमा सधैं सहयोगी रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
सर्लाही–२ मा रास्वपाका रविन महतोको भारी मतान्तरसहित विजय भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन्।
सुर्खेत–१ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत इलामका दुवै निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिएका छन्।
सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्।
गौतमले लोकतान्त्रिक प्रणालीमा निर्वाचन सुन्दर अभ्यास भएको भन्दै देश निर्माणको लक्ष्य सबैको साझा भएको बताएकी छिन्।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेक प्रताप शाह निर्वाचित भएका छन्।
ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा नेपाली कांग्रेसका कुमार लुइँटेलले ८,२०९ मतकाे साथ अग्रता कायम गरेका छन्।
अध्यक्ष केपी शर्मा ओलीसहित १० पदाधिकारी आगामी पाँच वर्षे संसद्को कार्यकालमा संसद् बाहिर रहने निश्चितजस्तै भएको छ।
उदयपुर निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता कायमै गरेका छन्।
भरत कुमार स्वारले १० हजार ७ सय ५९ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्दी नेपकाका भिमबहादुर रावलले १० हजार २ सय ३३ मत प्राप्त गरेका छन।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् ।
लमजुङबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी बिजयी भएका छन्। पटक–पटक मन्त्री तथा गण्डकीका मुख्यमन्त्री समेत भएका नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई झण्डै दोब्बर मतले पराजित गर्दै केसी बिजयी भएका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन्।