दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशौँ राष्ट्रिय खेलकुदका लागि अहिलेसम्म चार पटक मिति तय गरेका छन् । तर हरेक पटक कुनै न कुनै कारण देखाउँदै प्रतियोगिता स्थगित गरिएको छ ।
सर्वसाधारणले बजारमा ग्यास नपाएर सास्ती खेपिरहेका बेला काठमाडौंस्थित रेडिसन होटलले ठूलो परिमाणमा ग्यास सिलिन्डर लुकाएर राखेको भेटिएको छ।
लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक विवाद समाधान गर्दै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने कांग्रेस नेता रामहरि खतिवडाले बताएका छन्।
स्वदेश फर्किएपछि दिएको सन्देशमा देउवाले कांग्रेसभित्रको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै आएको विवादित कुरिल टापुहरूको पहिलो भ्रमण गरेपछि रुस–जापानबीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ।
जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने ग्यासको अभावमा नागरिकले खाना खानै नपाउने अवस्था भएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मध्यपुर थिमी नगरपालिका–८ का ४२१ स्वबासीलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको छ।
भीले अनिवार्य सैन्य सेवाका क्रममा आफ्नो श्रवणशक्ति झन् कमजोर भएको बताए।
घरेलु टोलि अष्ट्रेलिया विरुद्धको पहिलो टेस्टको पहिलो इनिङ्समा बंगलादेशले उत्कृष्ट सुरुआत गरेको छ।
नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएसँगै देशवासीका नाममा अपील गरेका छन्।
भूमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
‘फिल्मको अर्को महत्वपूर्ण पक्ष यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हो,’ निर्माता पौडेलले नागरिकसँग भने, ‘फिल्ममा किन्नर समुदायका कलाकारहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ।’
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ।