हलेसीको लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा
वर्षौदेखि खानेपानी अभावमा तड्पिंदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।
वर्षौदेखि खानेपानी अभावमा तड्पिंदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ।
हलेसी तुवाचुङ नगरले नेपाल नेत्र ज्योति संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र सहयोग समितिको संयुक्त आयोजनामा शिविर सञ्चालन गरेको नगरप्रमुख बिमला राईले बताईन्।
हलेसी तुवाचुङ नगपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता, कर्मचारी र कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।