२० आश्विन २०८१ आइतबार
image/svg+xml

मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा 'लु'

झाले भने,'मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको छ। यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ। सप्तरीदेखि भैरहवासम्म तातो हावा (लु) बढी चलेको देखिन्छ।'

देशभर बढ्दै छ तापक्रम: गर्मीबाट कसरी जोगिने?

अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरिसकेका छन्।

यसरी जोगाउनुस बालबालिकालाई तातो हावा 'लू' बाट

त्यस्तै बालबालिकालाई हल्का रङको सुतीको कपडा लगाउने। टाउको ढाकेर राखिरहने। त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्नुपर्ने प्राधिकरणले बताएको छ।

बढ्यो तपक्रमः तराईमा ४३ डिग्री पुग्न सक्ने, ‘लु’ को सम्भावना

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्