२२ वैशाख २०८१ शनिबार
image/svg+xml

अत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द

बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्ने भएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्