१९ वैशाख २०८१ बुधबार
image/svg+xml

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ।

विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँबराबरको आइपिओ बिक्री गर्दै

सार्वजनिक संस्थानमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।

ढल्केबर-मुजफरपुर लाइनको क्षमता बढाउन अध्ययन गरिने

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठकले ४०० केभी क्षमताको ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गर्न अध्ययन गर्ने सहमति भएको छ।

१२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५०० युनिट !

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पु¥याउने लक्ष्य राखेको छ ।

ऊर्जा र सिँचाइ मन्त्रालयको २१ अर्ब बजेट घट्यो

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेट कटौती गरेको छ।

४० वर्षपछि पनि बनेन अर्काे जलाशययुक्त आयोजना

४० वर्षअघि अर्थात् २०३९ सालमा ६० मेगावाटको जलाशययुक्त कुलेखानी १ जलविद्युत् आयोजना बन्यो।

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीबाट खोसेको झण्डै ४० दिन बितिसके पनि कुन मोडलमा निर्माणमा गर्ने भनेर अहिलेसम्म टुंगो लगाउन सकेको छैन्।

ऊर्जा मन्त्रालयः ९ महिनामा ३१ प्रतिशत वित्तीय प्रगति

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म २१ सय ९१ मेगावाट विद्युत् उत्पादन भएर राष्ट्रिय प्रणालीमा जडान भएका छन्। मन्त्रालयले सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार चैत मसान्तसम्म स्वदेशी जलविद्युत् आयोजनाबाट उत्पादित २१ सय ९१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्