७ पुस २०८२ सोमबार
image/svg+xml

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ।

निर्वाचन सुरक्षा: सरकारको तयारी चुस्त, दलहरू सुस्त

सरकारले तोकिएको समयमै निर्वाचन गर्न पाँच वटा प्रदेशमा सुरक्षा गोष्ठी गरिरहेको छ।

छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

चिकित्सक संघ निर्वाचन: डा. शाहीको उम्मेदवारी ‘सुटुक्क’ खारेज, अदालत जाने चेतावनी

नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि बागमती प्रदेश संयोजक पदमा दिइएको उम्मेदवारी निर्वाचन समितिले खारेज गरिदिएपछि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही कानुनी उपचारमा जाने भएका छन्।

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

जिल्लाको कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कांग्रेस क्रियाशिल सदस्यता बढाउँदै, भोट घटाउँदै

पार्टीमा युवाको आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाएकै हो । २०७९ को निर्वाचनमा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार दुई सय २५ अर्थात् २५.७१ मत मात्र पाएको थियो ।

जुम्लामा हवाई सेवा सुधारबारे सरोकारवालाबीच बृहत् अन्तरक्रिया

दुर्गम जिल्ला जुम्लाको जीवनरेखाका रूपमा रहेको हवाई सेवालाई सहज, नियमित र नागरिकमैत्री बनाउने विषयमा नागरिक उड्डयन प्राधिकरणको पहलमा जुम्लामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ध्यान दिवस: बुद्धभूमि नेपालको सन्देश लिएर राष्ट्रसंघको पोडियममा ‘जीवन विज्ञान’

दोस्रो विश्व ध्यान दिवसका अवसरमा अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा डिसेम्बर १९ मा दुईवटा कार्यक्रम आयोजना गरिएको छ।

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबिचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

स्थायी जागिरभन्दा बगैंचामा हरिबहादुरको भविष्य

३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा आज केवल उनको मात्र होइन, सात जनाको परिवारको भविष्यको आधार बनेको छ।

प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर

जसअनुसार पोखरामा पुस ७, ८ र ९ गते (डिसेम्बर २२, २३ र २४, २०२५ ) गते विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन हुने छ ।

अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा पाँच जना सम्मानित

इटहरीमा सम्पन्न दुई दिने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनका क्रममा पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्