८ वैशाख २०८१ शनिबार

फ्राइडे रिलिज: ‘ए साथी सुन’ र ‘डाकिनी’ को भिडन्त

शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन्।

‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

जेठको पहिलो साता प्रदर्शनमा आउने चलचित्र ‘ए साथी सुन’ की निर्मात्री विना कार्कीको जीवनी चलचित्रको कथा झैँ छ।

जेठमा पाँच नेपाली चलचित्र

वैशाख देखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन्। कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ। जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्