२७ असार २०८३ शनिबार
image/svg+xml

जलेका गणेशको शव बुझ्न परिवारको इन्कार

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका युवा राइडसेयर चालक गणेश नेपालीको शव बुझ्न उनको परिवारले अस्वीकार गरेको छ।

हवाई उडान सर्वसाधारणको पहुँचबाहिर

कमजोर सडक पूर्वाधारसँगै हवाई यात्रा आमनागरिकका लागि बाध्यता बने पनि आन्तरिक उडानहरू समयमा नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।

मेस्सी होइन, माइलीका कारण विश्वकपमा अर्जेन्टिनालाई समर्थन गर्छु : इजरायली प्रधानमन्त्री

सामान्यतया विश्वकपमा धेरैले टोलीका कप्तान लियोनेल मेस्सीको कारण अर्जेन्टिनालाई समर्थन गर्ने भए पनि नेतान्याहूको कारण भने फरक छ।

बाढीबाट जोगाउन बस्तीमा डोजर, सरकारी सेन्टरमै डुबे सुकुम्बासी

नदी किनारका जोखिमपूर्ण बस्तीबाट हटाएर सुरक्षित स्थानमा सार्ने भन्दै सरकारले कीर्तिपुरको ‘राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर’ मा राखेका सुकुम्बासीहरू हिजोकै नियति व्यहोर्न विवश भएका छन्।

बाँच्ने सङ्घर्षमा राज्यको क्रूर प्रहार: आ’त्मदाह कस्को दुरुत्साहन ?

काठमाडौंको सडकमा एक जना भुइँमान्छेले आफ्नै शरीरमा आगो लगाउँदा ‘हुतिहारा पारा’ कि ‘साहसिक विद्रोह’ भन्ने खालको सार्वजनिक बहस सुरु हुन थाल्छ।

होर्मुज जलमार्गको तनाव : अमेरिकाको अल्टिमेटमपछि इरानसँग वार्ताको प्रयास जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान र अमेरिका वार्ता जारी राख्न सहमत भएको बताएका छन्। यद्यपि, उनले यसअघिको युद्धविराम ‘समाप्त’ भइसकेको स्पष्ट पारेका छन्।

नयाँ डिजिटल जमिनदारी र एआईको युगमा मानवअधिकार

टेस्ला र स्पेसएक्सका मालिक संसारका एक मात्र खर्बपति इलन मस्क प्रायःजसो एउटा सुनौलो भविष्यबारे चर्चा गर्छन्, ‘दिगो प्रचुरता’को युग।

फेरि विस्थापित भए सुकुमबासी

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न छ।

मध्यरातमा होल्डिङ सेन्टरमा बाढी पस्यो, सुकुम्बासीको बिचल्ली

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित ‘राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर’ बाढीका कारण जलमग्न भएको छ।

हिमालको काखसम्म पहिलो पटक पुग्दै पदमार्ग

प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका साथ म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने नयाँ पदमार्ग सञ्चालनको तयारी गरिएको छ।

आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौं महानगरले रोजगारी र निःशुल्क शिक्षा दिने

छानबिनबाट प्राप्त हुने सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदम चाल्ने पनि महानगरले स्पष्ट पारेको छ।

गणेश नेपालीको दर्दनाक अन्त्य: सडकदेखि सदनसम्म विरोध

पठाओ गरेर जीविका चलाउँदै आएका नेपालीको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका प्रहरीले ‘ह्विल लक’ गरिदिएका थिए।

पारिश्रमिक माग्न जाँदा हत्या : एकै घरका तीन जना पक्राउ

खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्