१४ चैत्र २०८२ शनिबार
image/svg+xml

कांग्रेसले भन्यो: भदौ २४ को विध्वंसमा संलग्नलाई पनि कारबाही हुनुपर्छ

नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

ओली र लेखकको रिहाइ माग गर्दै धनगढीमा प्रदर्शन

प्रदर्शनकारिहरुले राजनीतिक प्रतिशोधका कारण ओली र लेखकलाई पक्राउ गरिएको भन्दै चर्का नारा लगाएका थिए।

पीडितलाई न्याय दिनुको साटो सरकारले गिजोल्यो: कांग्रेस

नेपाली कांग्रेसले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा हतारमा हतास मनस्थितिमा गरेको आरोप लगाएको छ।

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई हजार १३६ वटा एलपी ग्यासका बुलेट भित्रिएका छन्।

ओली पक्राउको विरोधमा उत्रिएका ७ एमाले कार्यकर्ता पक्राउ, एक घाइते

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक जना घाइते भएका छन् भने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चौथो गोर्खा ट्रेल ब्लेजरको उपाधि उमेश र प्रियालाई

धरानमा शनिबार भएको गोर्खा ट्रेल ब्लेजर नेपाल–२०२६ को चौथो संस्करणमा पुरुषतर्फ उमेश थापा र महिलातर्फ प्रिया तामाङले उपाधि जितेका छन्।

ओली र लेखकलाई तत्काल रिहाई गर्न एमाले ताप्लेजुङको माग

केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको तत्काल रिहाईको माग गर्दै उक्त कार्यलाई प्रतिशोधपूर्ण भन्दै भत्र्सना गरेको छ ।

प्रधानमन्त्री बालेन भारत र पाकिस्तानसँग सहकार्य गर्न इच्छुक

प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति र प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गरेका छन्।

ओली-लेखक पक्राउको धारणा बनाउन छलफलमा जुट्यो कांग्रेस

तत्कालीन सरकारका सत्ता साझेदार एमाले र कांग्रेस थिए । एमाले अध्यक्ष ओली सरकारका प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए ।

ओली र लेखकको गिरफ्तारीले लोकतन्त्रलाई कमजोर बनाउँछ : अधिवक्ता भट्टराई

सरकारको यस्तो राजनीतिक प्रतिशोधले लोकतन्त्र, प्रेस स्वतन्त्रता, न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रता सबैलाई असर पार्ने उनको तर्क छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्