बाँझिएका बारीहरुमा उखुखेती लगाउँदा...
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन ।
गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन ।
धनगढी उपमहानगरपालिका-११ बाँसखेडाका परशुनारायण चौधरीले १४ वर्षदेखि बङ्गुर पाल्दै छन्।
एक जना सबलाङ्गा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिएपश्चात् बागलुङको रात्माटाको सामुदायिक भवनबाट उद्योग सञ्चालनमा ल्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए।
२०८१ चैत्र २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य २०८२ आषाढ २३ गते सम्पन्न भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
षडानन्द नगरपालिका- १० रिठ्ठाबोटमा रहेको चण्डीका आधारभूत विद्यालयलाई घेराबारा गरिएपछि पठनपाठनमा सहजता भएको छ।
उनले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरी समृद्धि कायम गर्न मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताए।
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै छ। आज दिउँसो ४ः०० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ।
वीरगञ्जको बिपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताए।
जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ।
जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप रु तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व सङ्कलन गरेको छ।
काठमाडौं महानगरपालिकामा पछिल्लो पटक विवादको कारक बनेको काठमाडौं टावरको निर्माण कार्य जारी राख्न निर्माण (ठेकेदार) कम्पनीलाई बाटो खुलेको छ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई कारबाही गरेपछि कांग्रेस नेता डा शेखर कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा समूहको बैठक बोलाएका छन्।
आगलागीबाट रु सात लाख ९८ हजार बराबरको क्षति भएको वडाध्यक्ष शालिकराम भट्टराईले बताए।
प्रशिक्षक र जीवन रक्षकलाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताउँदै उनले भने, 'अस्पतालले बुधबार बेलुका बालकको मृत्यु भएको जानकारी दिएको छ।'