४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।

‘जोडी अभिभावकले हुर्काएका सन्तान समृद्ध’

एकल अभिभावकले हुर्काएका भन्दा दुई अभिभावकले हुर्काएका सन्तानले तुलनात्मक रूपमा सुविधाजनक जीवन बाँच्ने गरेको एक अध्ययनले देखाएको छ ।

कहिले हेर्न पाउने सन्तानको मुख?

काम र अध्ययनका लागि दैनिक २ हजारभन्दा बढी युवा बाहिरिँदै गरेको मुलुकको पछिल्लो अवस्थाप्रति टिप्पणी गर्दै लेखिएका प्रतिक्रिया यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यसले धेरैको मन छोएको छ।

कति सन्तान ठिक्क?

‘दोस्रो सन्तान कहिले? पहिलो स्कुल जान्छ जहिले!’ यो विज्ञापन सुन्नु भएको छ? पुरुष अस्थायी नियोजन साधन कण्डमको विज्ञापनका लागि रेडियोमा प्रायः यही विज्ञापन सुनिन्थ्यो कुनै समय।

बाबुको मुत्यु, आमाको हत्या, सन्तानको बिचल्ली

गत जेठ २५ मा अपहरण गरी हत्या गरिएकी कैलालीको लम्कीचुहा नगरपालिका ४ की ३३ वर्षीया मञ्जु रावलका दुई सन्तान बिचल्लीमा परेका छन्। आमाको हत्यापछि यी दुई दाजुबहिनी बिचल्लीमा परेका हुन्।

सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ।

विहे गरेकाे २६ वर्षमा १२ सन्तान!

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरुवाती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन। बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए।

२४ वर्षीया युवतीले जन्माइन् एकै पटक चार सन्तान

पाल्पाको माथागढी गाउँपालिका १ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।

महिलाका कारण मात्रै हुँदैन निःसन्तानको समस्याः डा.सुमि

‘सन्तान जन्मिएन भने परिवार तथा समुदायले महिलाकै स्वास्थ्यमा समस्या भएको आशङ्का बढी गर्छ। यद्यपि निःसन्तान महिला पक्षबाट मात्रै नभएर पुरुषको कारणबाट पनि हुन सक्छ’, उनले सुनाइन्।

सुनिता खड्कालाई चेतनाको ‘आदर्श सन्तान’ सम्मान

चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एक जनालाई सम्मान गरेको छ।

‘के भअ, नछुनी भइस् ?’

‘के भअ ? नछुनी भइस् ?’ आमाका आँखामा अनौठो दह जमेको थियो । आमाले कसरी थाहा पाउनुहुन्थ्यो कुन्नि मेरो अवस्था ! ‘अँ’ मेरो अनुहार रातो भयो, आवाज अड्किए जस्तो लाग्यो।

बग्रेल्ती सन्तान, हुर्काउन सकसः १६ पटक गर्भधारण, सात छोरा र ६ छोरी काखमा

‘मेरा बुबाका दुई श्रीमतीबाट १६ सन्तान थियौं, जसमध्ये १५ जना मरे,’ भानसिंह परियारले भने, ‘सबैभन्दा कान्छो म मात्र बाँचेको छु। त्यसैले सकेजति बच्चा पाउने हो।’

जसलाई आफ्नै सन्तानको नाम थाहा छैन

सुनछहरी गाउँपालिका-६ फगामका ३८ वर्षिय भानसिंह परियारलाई आफ्ना सबै छोरा छोरीको नाम थाहा छैन। भानसिंह जस्तै उनकि श्रीमती मनसरीले पनि सबै सन्तानको नाम सम्झेकि छैनन्। दुबैले छोराछोरीलाई घरमा बोलाउने ‐काले, भुन्टी, दाउरी, डल्ले...) नामले मात्रै चिन्छन्। १३ जीबित र १ मृतक सन्तानका बाबुआमा उनीहरु आज पनि फरक संसारमा छन्। गर्भनिरोधका साधन र परिवार नियोजनका बारेमा गतिलो सूचना नपाएका धेरै नेपालीहरु कष्टकर जीवन जीउन बिवश छन्।

‘घाँस काट्नुपथ्र्यो, तर दाम्लो छुन पाइँदैनथ्यो’

विवाह भएको आठ वर्षपछि (१५ वर्षकी हुँदा) म पहिलोपटक ‘पाखा सरेँ’। माइतीमा भएको भए एक महिनासम्म गुफा (ओडार)मा बस्नुपथ्र्योे। संजोगले घरमै भएँ, सात दिनभन्दा बढी बाहिर (छाउगोठ) मा बस्नुपरेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्