तातोपानी नाका अझै पूर्ण सञ्चालनमा नआउने
नेपाल–चीन व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका सोमबारबाट दुईतर्फी सञ्चालनमा आउँदै छ। यद्यपि आठ वर्षदेखि बन्द रहेको मानवीय आवागमन भने अझै खुल्ने छैन