२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

लोसपा नेपालले छोडेपछि मधेसको मन्त्रीपरिषद् पुनर्गठन

मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीपरिषद् पुनर्गठन गरेकी छिन्।

१५ महिनामा चौँथो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आज विश्वासको मत लिन लागेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

सरकारलाई दिएको समर्थन फिर्ता गरेको कुनै पनि दलले सरकारबाट आफ्नो समर्थन फिर्ता लिएपछि बहुमत सिद्ध गर्न तीस तीनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।

इजरायल युद्धमा ज्यान गुमाएका साहका परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

मधेश प्रदेश सरकारले हमासको आक्रमणमा परी मृत्यु भएका आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहान नगरपालिका ६ गणेश चोकमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री यादव

एमाले सरकारबाट बाहिरिए पछि विश्वासको मत लिनेबारे अलमलमा परेका मुख्यमन्त्री यादवले कानुनी प्रश्नबाट बच्न अन्तिम समयमा विश्वासको मत दिन लागेका हुन्।

शैक्षिक योग्यता नपुगेका व्यक्ति मुख्यमन्त्री यादवको प्रमुख स्वकीय सचिव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख स्वकिय सचिवमा नियुक्त भएका चन्देश्वर महतोको शैक्षिक योग्यता अपुग रहेको खुलेको छ।

दिनदहाडै मुख्यमन्त्रीको खल्तीबाट पैसा चोरिन्छ भने सुरक्षा व्यवस्था कस्तो होला: मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भ्रष्टाचार बढी रहँदा सरकार भने मूकदर्शक बन्नुपरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्