साझेदारी वनले थाल्यो जैविक मल उत्पादन
उनका अनुसार यस अभियानले वन व्यवस्थापनलाई व्यवस्थित बनाउने मात्र नभई डढेलो नियन्त्रणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। विशेष गरी गर्मीयाममा हुने डढेलो न्यूनीकरणमा यस्तो कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।

