६ आश्विन २०८१ आइतबार
image/svg+xml

‘सञ्चारकर्मी रविको विश्वास लाग्छ, गृहमन्त्री रविको लाग्दैन’

गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटना छानबिन गरी न्याय दिने बताउँदै आन्दोलन स्थगन गर्न भनेपछि आफूहरू दुविधामा परेको आन्दोलनरत अगुवा रुवी खानले बताइन्।

सुरक्षा निकायले पोखरा नजान प्रधानमन्त्री टीमलाई दिए सुझाव, भ्रमण स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने पोखरा जाने कार्यक्रम स्थगित भएको छ।

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुगेको उनका प्रेस संयोजक नवराज पाण्डेले नागरिक न्युजलाई जानकारी दिए।उनका अनुसार दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको छ।

गृहमन्त्रीले खल्तीमा हतकडी बोकेर हिँड्दैन: लामिछाने

‘गृहमन्त्रीले खल्तीमा हतकडी बोकेरै हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जब मैले थाहा पाएँ। तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देशन दिएको छु।’

जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन उपप्रधानमन्त्री लामिछानेकाे निर्देशन

उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले चितवनका सबै सरकारी कार्यलयहरुलाई जिल्लामा नै सहजरुपमा सेवा उपलब्ध गराउन निर्देशन दिएका छन्।

सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन: आदेश होइन कानुनको पालना गर्नु

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्।

भ्रष्ट्राचारको छानबिनमा राजनीतिक दल, नेता र सांसदले दबाव र प्रभाव पार्न हुदैनः लामिछाने

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दैै उनले भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको बताएका हुन्।

घण्टीको यो ध्वनीलाई संसद र सिङगो राष्ट्रले सुन्ने छ: लामिछाने

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सांसद र जनताले घण्टीको पहिलो धुन सुन्ने बताएका हुन्।

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्।

गृहमन्त्री लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाए

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आयोजित औपचारिक कार्यक्रममा पुगेका उनले आफ्नालागि राखिएको छुट्टै सोफा हटाएका हुन्।

गृहमन्त्रीको नागरिकता मुद्दा: माघ ११ मा पेसी

प्रतिनिधिसभा सदस्य हुने योग्यता लामिछानेमा नभएको दाबीसहित परेको मुद्दा विचाराधीन अवस्थामा छँदै उनी गृहमन्त्री भएपछि यसलाई निकै चासोका साथ हेरिएको छ।

गृहमन्त्री लामिछानेले भनेः म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु

आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने बताउँदै उनले सुरक्षा टोली हटाएका हुन्।

गृहमन्त्री लामिछानेको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेको नागरिकता र राहदानी सम्बन्धी मुद्दामा अन्तरिम आदेश नदिने भएकाे छ।

गृहमन्त्री लामिछानेको नागरिकताबारे मुद्दामा सुनुवाइ सकियाे,अर्को सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्