coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेले आफ्ना लागि राखेको छुट्टै सोफा हटाए

तस्बिरः सशस्त्र प्रहरी लाइभ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा आफ्ना लागि राखेको छुट्टै सोफा हटाउन लगाएका छन्।

शनिबार दिउँसो हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आयोजित औपचारिक कार्यक्रममा पुगेका उनले आफ्नालागि राखिएको छुट्टै सोफा हटाएका हुन्।

तर उनले आफ्नो लागि राखिएको छुटै प्रकारको सोफा हटाएर अन्य अफिसरसरहरुको जस्तै सोफा राख्न निर्देशन दिएका हुन्।

प्रकाशित: २३ पुस २०७९ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App