एलेक्सिया पुटेलासलाई तेस्रोपटक महिला बालोन डी’ओर, स्पेनको वर्चस्व कायमै
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले कीर्तिमानी तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्।
स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले कीर्तिमानी तेस्रोपटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले ८८ रनको सामान्य लक्ष्य दिएको थियो। लुम्बिनीले ९.५ ओभरमै मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
पछिल्लो समय एआई प्रविधि सञ्चालन गर्न आवश्यक डेटा सेन्टरमा प्रविधि कम्पनीहरूले ठुलो लगानी गरिरहेका छन्।
म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ।
राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कुन बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
सरकारी वेबसाइट खुल्न थाले पनि नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइट सोमबारसम्म सञ्चालनमा आएको छैन।
साझा वेब प्रणालीअन्तर्गतका हजारौं सरकारी वेबसाइटमा सुरक्षा प्याच जडान गरिएपछि अधिकांश पुनः सञ्चालनमा आएका हुन्।
इंग्ल्यान्डका कप्तान ह्यारी केनले बालोन डी’ओर अवार्ड जितेका छन्।
पार्टी अध्यक्ष भाल्डेमार कोस्टा नेटोले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचन अदालतले घोषणा गरेको नतिजा स्वीकार गरेको बताएका हुन्।
बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन्।
सोमबार प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै सुखद् सुरुआत गरेको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकाससँगै देशलाई ‘खेल पर्यटन’ को नयाँ गन्तव्यका रूपमा चिनाउने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन्।
बेलायतस्थित नेपाली व्यवसायी तथा समाजसेवी उत्तम नेपालले भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ।