ए डिभिजन लिगः आज दुई खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन।दुवै खेल दिउँसो तीन बजे हुनेछ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन।दुवै खेल दिउँसो तीन बजे हुनेछ।
एनकोटा मोसाबीको दुई गोलप्रेरित जावलाखेल युथ क्लब बिहीबार फ्रेन्ड्स क्लबमाथि ४–१ को जितसहित सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ।
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ। आज ज्योतिषीहरुले हेरेको शुभ साईतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले शीर्ष स्थानको जावलाखेल युथ क्लब हराएको छ।
राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभजिन लिगअन्तर्गत दोस्रो राउन्डको खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब नेपाल पुलिससँग २–१ गोल अन्तरले स्तब्ध हुँदा अर्को खेलमा दोस्रो स्थानको थ्री स्टार खुमलटार युथ क्लबसँग २–२ को बराबरीमा रोकिएको छ।
हिमालयन शेर्पासँग २–१ ले स्तब्ध भएसँगै जावलाखेल युथ क्लबले शीर्ष स्थानमा अग्रता फराकिलो पार्ने अवसर गुमाएको छ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले चर्च ब्वाइज युनाईटेडलाई हराएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबमाथि ६–१ को फराकिलो जित निकालेको जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’डिभिजन लिगको शीर्ष स्थानमा यथावत् रहँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र फुटबल क्लब एपिएफसँग १–० ले स्तब्ध भएको छ।
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज भएको खेलमा विभागीय टोली पुलिस जावलाखेल युथ क्लवसँग स्तब्ध भएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ–मर्स्याङ्दी क्लबलाई हराएको माथि सानदार जित दर्ता गरेको छ।
छैटौं चरणमा सातदोबाटो युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको जावलाखेलले सातौं चरणमा चर्च ब्वाइजसँग हारको संकट टारेको थियो।
सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो पहिलो खेलमै साबिक विजेता मच्छिन्द्र फुटबल क्लबमाथि पुनरागमन जितसहित सनसनी मच्चाएको जावलाखेल युथ क्लबले छैटौं चरणमा आपूmलाई शीर्ष स्थानमा उभ्याएको छ।
विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रिकालीन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडेनडेथमा ६–५ गोल फरकले जावलाखेलले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का पारेको हो।