१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दीपकराजको गोलमा सातदोबाटोको तेस्रो जित

दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा गरेको गोल प्रेरणा फ्रेन्ड्स क्लबमाथि १–० को जितसहित सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो उत्कृष्ट लयलाई तेस्रो खेलसम्म कायम राखेको छ।

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सार्वजनिक

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ।

सेमिफाइनल समीकरण पूरा

जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजकको टोली केपी ओली एफसी जारी केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गर्ने चौथो टोली भएको छ।

चिडियाखानामा पछिल्लो समय छैन जीवजन्तुको उद्धार

पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ।

पाटन–जावलाखेल–पुलचोक धुम्रपान निषेधित क्षेत्र

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ।

रेफ्रीको निर्णयमा जावलाखेल असन्तुष्ट

तेस्रो खेलमा मच्छिन्द्रलाई नतिजा सुम्पिँदा गोलकिपर टेकेन्द्रसिंह थापाको कारण खेल गुमाउनुपरेकाले चौथो खेलबाट उनलाई गोलपोस्टको जिम्मा नदिने संकेत गरेका थिए। साथै उनले खेलाडीले सोचेअनुरूपको प्रदर्शन गर्न नसकेको बताएका थिए।

जावलाखेललाई बाग्मती गोल्डकपको उपाधि

‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले सिजनको पहिलो तेश्रो बाग्मती गोल्डकपको उपाधि उचालेको छ। पूर्वी मकवानपुरको बाग्मती गाउँपालिका-८, फापरबारीमा आइतबार भएको फाईनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई १–० गोलको अन्तरले पराजित गर्दै जावलाखेलले ६ लाख रुपैयाँ र ट्रफ्री उचालेको हो।

अवसर गुमाउँदा मनाङ तेस्रोमै

उपाधि होडमा रहेको मनाङका रक्षक सुरज विश्वकर्मा ७२औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिएका थिए ।

वाम्बाको गोलमा जावलाखेललाई अंक, मनाङ शीर्षमा

जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्दा बिहीबार संकटा क्लबलाई बराबरीमा रोकेको छ।

थ्रीस्टार र जाउलाखेल बराबरीमा

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।

जावलाखेललाई सिन्धु कप उपाधि

१० खेलाडीमा सीमित ललितपुरे टोली जावलाखेल युथ क्लबले शनिबार गोरखा ब्वाइजलाई २–० ले स्तब्ध बनाउँदै सिन्धुपाल्चोकमा सम्पन्न चौथो सिन्धु कप फुटबलको उपाधि जितेको छ।

चौथो सिन्धु कप जावलाखेललाई

चौथो संस्करणको सिन्धु कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन क्लब जावलाखेल युथ ललितपुरले जितेको छ।  स्थानीय लामोसाँघु मैदानमा शनिबार भएको फाइनलमा मोफसल क्लब गोर्खा युथ स्पोट्र्स भैरहवालाई ०–२ गोलले हराउँदै १० खेलाडीमा समेटिएको जावलाखेलले उपाधि चुमेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्