१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सरस्वती क्लब फाइनलमा

सरस्वती युवा क्लब जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। चन्द्रागिरिस्थित नैकाप फुटबल मैदानमा बिहीबार ‘ए’ डिभिजनको चिरपरिचित प्रतिद्वन्द्वी जावलाखेलमाथि १–० को साँघुरो जित निकाल्दै जावलाखेल उपाधिनजिक पुगेको हो।

‘ए’ डिभिजन लिग : आर्मी जावलाखेलसँग बराबरीमा रोकियो

शीर्ष तीनभित्र अटाउन संघर्ष गरिररहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नवौं स्थानको जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा

जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले रुसलान अल्ट्रा प्रिमियम भोड्का बजारमा ल्याएको छ। द वल्र्ड्स क्लियरेष्ट भोड्का भनिएको उक्त भोड्का रसियाको सर्वश्रेष्ठ शुद्धिकरण प्रविधि र उच्च स्पष्टताका लागि बहु–डिस्टिलेशन प्रक्रियामार्पmत भोड्का तयार भएको दाबी कम्पनीको छ।

‘ए’ डिभिजन लिग : जावलाखेलको पहिलो जित

ब्रिगेड ब्वाइजमाथि १–० को संघषपूर्ण जित निकाल्दै जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।

फ्रेन्ड्स र जावलाखेलले खाता खोले

तालिकामा अंकविहीन टोलीद्वय फ्रेन्ड्स र जावलाखेल युथ क्लबले बुधबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा अंकको खाता खोलेका छन्। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा सम्पन्न दिनको दोस्रो खेलमा फ्रेन्ड्स र जावलाखेलले ३–३ को बराबरी खेल्दै १–१ अंकको खाता खोलेका हुन्।

‘ए’ डिभिजन लिग : हिमालयन र जावलाखेल भिड्दै

सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबार (आज) को दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

लालबन्दी गोल्डकप : जावलाखेललाई हराउँदे झापा सेमीफाइनलमा

रोयल टिजर जावलाखेल युथ क्लब ललितपुरलाई हराउँदै रमपम झापा–११ २ नं. प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

लालबन्दी गोल्डकप : जावलाखेलले सर्लाहीलाई ट्राईबेकरमा हरायो

दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लब ललितपुर विजयी भएको छ।

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ।

जावलाखेल पुर्याइयो मछिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ । लगनखेलस्थित थतीटोलमा रहेको रथलाई बिहीबार ४ः३० बजे कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो । रथ जावलाखेल पुर्याएको चौंथो दिन (वैशाख ३० गते) अपराह्न ५ बजेपछि मछिन्द्रनाथको भोटो देखाउने साइत जुरेको छ।

‘जाउलो खुवाइने ठाउँ नै जावलाखेल’

म सानो छँदाको उपत्यका सम्झँदा अहिले आफैँलाई आश्चर्य लाग्छ । ६ दशकपहिले उपत्यका हराभरा थियो । प्रशस्त खुला ठाउँ थियो । ललितपुरको चापागाउँबाट काठमाडौंको सुन्धारा जोड्ने राजकुलो थियो । बीचबीचमा पोखरी थिए । अहिले कंक्रिटका भवन ठडिएका ठाउँमा खेतीपाती हुन्थ्यो ।

अन्तिम आठमा जावलाखेल र हिमालय शेर्पा

जावलाखेल र हिमालय शेर्पा क्लब ललित स्मृति यु–१८ प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनाउने अन्तिम दुई टोली भएका छन्। समूह चरणको अन्तिम खेलमा शेर्पाले एनआरटीलाई ६–४ ले हराउँदै समूह 'सी' को उपविजेताको रूपमा क्वार्टरफाइलनमा पुगेको हो।

राजर्षि जनक कपः जावलाखेललाई पराजित गर्दै एपिएफ विजयी

सर्लाहीको वागमतीमा जारी ए डिभिजन ‘राजर्षि जनक कप’ फुटबलअन्तर्गत चौथोे दिन शनिबारको खेलमा जावलाखेल युवा क्लब काठमाडौंलाई ०–२ गोल अन्तरले हराउँदै सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भएको छ।

जावलाखेलमा शुरू भयाे पुष्प मेला

राजधानीमा बुधबारबाट दशौं फूल मेला शुरु भएको छ। आयोजकले यसलाई मेलामा मात्र सीमित नगरी फूलको व्यवसायीक उत्पादन गर्दै आएका पुष्प व्यवसायीहरुबीचको प्रतियोगितात्मक प्रर्दशनीको रुपमा समेत अघि बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्