१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मछिन्द्रनाथको रथ जावलाखेलमा (फोटो फिचर)

ललितपुर- वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ जेठ ६ मा लगनखेल पुर्‍याइएको थियो।

एपिएफ र जावलाखेलको यात्रा समाप्त

जगदम्बा लुम्विनी फुटबल क्लब लगातार दोस्रो जित हालिस गर्दै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। लुम्बिनीले आइतबार जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै समुह 'बी' को विजेताका रुपमा अन्तिम आठको यात्रा गर्न सफल भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्