कार दुर्घटना : एकको मृत्यु, तीन घाइते
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार आज बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३२ रहेको छ।
उनीमाथि काठमाडौं महानगरको प्रमुख हुँदा खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर फुटपाथका गरिबलाई लखेटेको आरोप लाग्ने गरेको छ। तर मंगलबार झापाको कमल गाउँपालिकास्थित सुकुम्बासी बस्ती पुगेका उनले नयाँ तर्क प्रस्तुत गरेका छन्।
यस घटनामा कुनै पनि अमेरिकी सैन्य उपकरणमा क्षति पुगेको छैन र कुनै सैनिक घाइते पनि भएका छैनन्।
विश्व आर्थिक मञ्चको इतिहासमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले डाभोसमा हालै गरेको भाषण निकै लोकप्रिय बन्यो।
ऋषिङ गाउँपालिका–३ दाङश्रीको भित्री सडकमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष करिब १० लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेएको छ।
पाकिस्तानी प्रधानमन्त्रीको टोलीका एक सदस्यले बीबीसी उर्दूलाई बताएअनुसार उपप्रधानमन्त्री तथा विदेश मन्त्री इसहाक डार वार्तामा सहभागी हुने सम्भावना छ।
नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा २०२५ को वर्ल्ड तेक्वान्दो (डब्लुटी) पारा कोच अफ द इयर अवार्डबाट सम्मानित भएका छन्।
भारतले मंगलबार अष्ट्रेलियाको मेलबर्नस्थित अष्ट्रेलियन इन्डियन कम्युनिटी सेन्टरबाट महात्मा गान्धीको मूर्ति तोडफोड गरी हटाइएको घटनाको कडा शब्दमा निन्दा गर्दै त्यसलाई तुरुन्त खोज्न माग गरेको छ।
यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ।
युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (ईएमएससी)ले यसलाई विगत केही समयमा म्यानमारमा गएको प्रमुख भूकम्प भएको उल्लेख गरेको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार २०० अस्थायी मतदाताको सूची प्रकाशन गरिएको हो।
विषम परिस्थितिमा हुन लागेको निर्वाचनलाई परिणाममुखी र जिम्मेवार बनाउन नागरिक समाजले खबरदारी गरिरहेको छ।
आगामी बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ।