नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती
नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।
नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।
विगतमा मुलुकको राजस्वको प्रमुख स्रोत भन्सारमार्फत असुली हुने ‘भन्सार महसुल’लाई मान्ने गरिएको थियो। कूल राजस्व संकलनमा सबैभन्दा बढी अंश भन्सार नाकामा उठाइने महसुलकै थियो। करिब दुई दशकअघि सरकारले मूल्यअभिवृद्धि कर (भ्याट) लागू गरेपछि भने यो परिदृश्यमा परिवर्तन आएको छ।
एक दशकअघि सुरु भएको भ्याट बिलको नक्कली कारोबार आजका दिनसम्म पनि रोकिएको छैन। अहिले भ्याटमाथि सर्पत्र दोहन भैरहेको छ।
राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर (भ्याट)को नक्कली कारोबार र भन्सार चोरी पैठारी गर्ने दुई व्यापारिक फर्मविरुद्ध साढे १५ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
यो सँगै चालु आर्थिक वर्षको पुस ८ गतेसम्म १३ अर्ब आठ करोड रुपैयाँ बिगो दाबीको मुद्दा दायर भएको छ।
सरकारले घरजग्गा कित्ताकाँटमा कडाइ गरेसँगै देशभर कारोबार २० प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकामा भने १७ प्रतिशतले बढेको छ। कारोबार घट्दा यसबाट उठ्ने राजस्व समेत प्रभावित भएको छ। घरजग्गा कारोबारको अभिलेख राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा घरजग्गासम्बन्धी कारोबारबाट पाँच अर्ब ७२ करोड १० लाख रुपैयाँ राजस्व असुली भएको छ।
रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा नै वार्षिक लक्ष्यको करिब ५९ प्रतिशत राजस्व संकलन गरेको छ ।
राजस्व अनुसन्धान विभागले पछिल्लो तीन दिनको अन्तरालमा करिब डेढ अर्ब रुपैयाँ राजस्व अपचलन गर्ने व्यापारिक फर्म तथा प्रोप्राइटरविरुद्ध मुद्दा दायर गरेको छ।
अर्थ मन्त्रालयकाराजस्व सचिवशिशिरकुमार ढुंगानाले सरकारले धेरै राजस्व असुल्नभन्दापनि असुलीलाई व्यवस्थितगर्न जोड दिएको बताएका छन् ।
विराटनगर सरुवा भएर आएका भन्सार प्रमुख शिव भण्डारी राजस्व बढाउन सहयोगको याचना गर्दै उद्योगी व्यवसायीका संघ/संगठन धाउन थालेका छन्।
राजस्व अनुसन्धान विभागले ग्रिन टोबाको कम्पनीका सञ्चालकसहित अन्य उद्योगलाई १० करोड १५ लाख बिगो माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
कार्यालयले कात्तिक महिनामा ९३ करोड ५७ लाख ८३ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ४७ करोड एक लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले चार महिनामा वार्षिक लक्ष्यको ५८.७९ प्रतिशत राजस्व संकलन गरिसकेको छ।
झुट्टा र नक्कली विलविजक प्रयोग गरी राजस्व छल्ने पाँच जना विरुद्ध राजस्व अनुसन्धान विभागले करिव साढे नौ करोड रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको छ।
राजस्व अनुसन्धान विभागले झुठा, नक्कली बिलमार्फत राजस्व छल्नेविरुद्ध काठमाडौं जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ।
नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई भेटी भन्सार र कर क्षेत्रका विविध विषयमा ध्यानाकर्षण गराएको छ।