१० मंसिर २०८१ सोमबार
image/svg+xml

प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ।

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।

खुमलटारसँग शीर्ष स्थानको जावलाखेल पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार शीर्ष स्थानको जावलाखेल युथ क्लब खुमलटार युथ क्लबसँग पराजित हुँदा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध हिमालयन शेर्पाले स्पष्ट तीन अंक खोस्न सफल भएको छ।

सुडानमा रहेका नेपाली नागरिकको उद्धार प्रयास जारी

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ।

पूर्वमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ, छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने प्रलोभनमा पारी ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन्।

मनाङको खराब लय जारी

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एकएक गोल गरे।

जारीः अव्यक्त प्रेमको मिठास

प्रदर्शनरत चलचित्र ‘जारी’ ले दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो ।

बुद्धिचालमा रूपेश र सुजनाको अग्रता

खुलातर्फ शीर्ष वरीयताका फिडे मास्टर रूपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले काठमाडौंमा जारी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन एकल विधामा अग्रता बनाउन सफल भएका छन्।

बहराइनको सुखद सुरुआत

नेपालमा जारी एसिसी मेन्स प्रिमियर कप क्रिकेटअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाले साउदी अरेबियालाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्दा अर्को खेलमा बहराइनले सिंगापुमाथि १ सय ३२ रनको फराकिलो जितबाट प्रतियोगिताको सुखद सुरुआत गरेको छ।

चलचित्र जारीका निर्देशक सुब्बा भन्छन्ः बनाउँदा बनाउँदै के—के बनाएँ नै थाहा छैन

निर्देशक उपेन्द्र सुब्बाले नेपाली समाजमा सबैभन्दा स्वतन्त्र रुपमा जीवन जिउने महिलाहरु लिम्बू समुदायमै रहेपनि उनीहरुको स्वतन्त्रता घरका मान्छेले कहाँ गइस् भनेर नसोध्नु मात्रै होइन भन्ने कथावस्तु देखाउन खोजेको बताए।

पाइरेसीको मारमा फिल्म ‘जारी’,निर्माताले दिए उजुरी

सामाजिक सञ्जालबाट सिनेमा पाइरेसी भइरहेको भन्दै निर्माता मणिराम पोखरेलले प्रहरी उजुरी दिएका हुन्।

चलचित्र बुलाकी हलबाट उतार्ने निर्माताको घोषणा

पर्याप्त शो नपाएको गुनोसो गर्दै बैशाख १ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘बुलाकी’ हलबाट उतार्ने निर्माता विराज विष्टले घोषणा गरेका छन्।

दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम र मधेश प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।

सुदखोरबाट ऋण लिँदै विदेश जाँदै

नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्