१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा समसामयिक राजनीतिकअवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक पटक छलफल र भेटघाट हुँदै आएको छ। तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन।

प्रकाशित: ३१ वैशाख २०८० ०५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App