म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ।
कोरोगी एथ्लेटिक पार्कमा शनिबार भएको खेलमा नेपालको इनिङ सकिएपछि लगातार वर्षा भयो र म्याच रेफ्रीले खेल रद्दको निर्णय हुन्।
विकासशील देशलाई पर्याप्त र सहज रूपमा उपलब्ध हुने जलवायु वित्त, प्रविधि र क्षमता निर्माण आवश्यक रहेको बताउँदै उनले नोक्सान तथा क्षति कोषलाई पर्याप्त रकम उपलब्ध गराउनुपर्नेमा उनको जोड छ।
केही दिनदेखि परेको अविरल वर्षाका कारण खोला तथा नदीमा बाढी आउनुका साथै बस्ती डुबान र सडक आवागमनमा रोकिएको छ।
नाफा र घाटा हाम्रो सरोकारको विषय होइन। हामी कामदार मात्रै हौं। यो बाँडेकाेमा हामी तलव लिन्छौ।
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा डिपार्टमेन्ट अफ अपरेसन सपोर्टका प्रमुख अतुल खरेसँग शुक्रबार भेटवार्ता गरेका छन्।
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षा हुने सम्भावना रहेको छ।
‘शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसाँस्कृतिक, आवासीय समृद्ध सहर’ धरान उपमहानगरपालिकाको पहिचान बोकेको यो नाराले शिक्षालाई पहिलो प्राथमिकतामै राख्छ।
नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।
बंगालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा डुबानको जोखिम बढेपछि झापामा जोखिम क्षेत्रको निगरानीका लागि पहिलोपटक ड्रोन प्रयोगमा ल्याइएको छ।
देशले भोगिरहेको यो सङ्कट विगत सात दशक यताकै सबैभन्दा खराब सङ्कट थियो।
अफ्रिका कप अफ नेसन्स २०२७ को छनोटअन्तर्गत गएराति भएका खेलमा नाइजेरिया, अल्जेरिया, मोरक्को र मालीले जित निकालेका छन्।
तीनदेखिको लगातार वर्षाले काठमाडौं उपत्यकासहित देशभरि जनजीवन कष्टकर बनेको छ। मौसमविद्हरूका अनुसार बंगालको खाडीमा उत्पन्न भएको न्यून चापीय चक्रको प्रभावले बुधबारदेखि देशभर वर्षा भइरहेको छ।
सप्तकोशी नदीको कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढेसँगै खतराको तहमा पुगेको छ।
दुवै स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचालाउन यातायात व्यवसायी एवं सर्वसाधारणलाई आग्रह गरेका छन्।