अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारी नेपालमा !
केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो।
केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेको थियो।
गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।