पूर्वमन्त्री गुप्ता र अधिकारीको नाम उम्मेदवारमा भएन सिफारिस
चार पटक प्रतिनिधि सभा सदस्यमा जितेका र गत निर्वाचनमा झिनो मतले पराजित एमाले नेता बृजेश कुमार गुप्ता र पूर्वमन्त्री बलराम अधिकारीको फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनकालागि एमालेबाट नाम सिफारिस गरिएन ।

