१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको छ। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने औषधी अभावका कारण सेवाबाट बञ्चित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्