२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दोश्रो भक्तपुर कप फुटबल उदघाटन खेलमा आयोजक टीमको सुरुवाती विजयी

भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टीम भक्तपुर विजयी भएको छ।

रियल म्याड्रिडले बार्सिलोनासँग अंक दूरी घटायो

गए राति भएको खेलमा रियलले इल्चेलाई ४-० गोल अन्तरले हराएको हो। रियलको जितमा करिम बेन्जिमाले दुई गोल, मार्को एसेन्सियो र लुका मोड्रिचले एकएक गोल गरे।

माउन्ट सेब र भीमेश्वर विजयी

माउन्ट सेबले आयोजक अर्किड ‘बी’ लाई ३–१ गोलले पराजित गर्‍यो। विजयी टोलीका लागि जेम्स खड्काले २ तथा आरोहण श्रेष्ठले १ गोल गरे।

भक्तपुर कप फुटबलको उद्घाटन खेल आयोजक र बौद्ध एफसीबीच हुने

भक्तपुरमा फागुन ५ गते शुक्रबारबाट सुरु हुने दोस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताको उदघाटन खेल आयोजक भक्तपुर युवा टिम भक्तपुर र बौद्ध एफसी काठमाडौंबीच हुने भएको छ।

नेपाली महिला राष्ट्रिय टोलीको बिदाई

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन्।

ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत, पाँच जना अनुबन्ध गर्न पाइने

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेको हो।

केपी ओली कप फागुन ११ बाट

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार पत्रकार सम्मेलन गरेको फागुन ११ देखि १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका हुन्।

फागुन ५ देखि दौश्रो भक्तपुर कप खुला फुटबल

भक्तपुर युवा टीम गोल्मढी भक्तपुरको आयोजनामा प्रतियोगिता हुन लागेको हो। आयोजक टीमले पत्रकार सम्मेलन गरी दोस्रो संस्करण आयोजना हुने जानकारी गराएको हो।

खेलभित्रको झेल

नेपालको खेलकुदले व्यावसायिक रूपमा सफलता पाउन नसकिरहेका बेला ‘फिक्सिङ’को घटना दोहोरिनुले खेलकुदको भविष्यमाथि नै प्रश्न उठेको छ।

सी डिभिजन लिग जेठ १ देखि सुरू हुने

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो।

च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी

उक्त प्रतियोगिताका लागि नेपाली टोली उपाधि लक्ष्य राखेर प्रशिक्षण गरिरहेको छ। उपविजेताभन्दा माथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य राखेर तयारीको तीव्रता दिइरहेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्