२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

फेब्रुअरीमा भारतसँग मैत्रीपूर्ण खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) को शुक्रबार बसेको आकस्मिक बैठकले भारतले मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्ताव स्वीकार गरेको हो। भारतले फेबु्रअरी १३ देखि २५ का बीचमा मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो। एन्फाले प्रस्ताव स्वीकार गरेसँगै अब भारतले खेलको मिति र स्थान तोक्नेछ।

‘बी’ डिभिजन लिग फुटबल चैत १५ गतेबाट सुरु हुने

अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘बी’ डिभिजन क्लबबीच मंगलबार बसेको बैठकले चैत १५ गतेबाट लिग गर्न सहमति भएको हो।

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो।

संकटालाई आहा–रारा गोल्डकपको उपाधि

संकटा क्लवले पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणको उपाधि हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अमेरिकाको मिनेसोटा राज्यको भुटनिज यूथ स्पोर्टस क्लवलाई ३–२ गोल अन्तरले पराजित गर्दै संकटाले १२ लाख रुपैयाँ राशी नगद पुरस्कार सहित उपाधि हात पारेको हो।

'ए' डिभिजन लिग: १४ क्लबले गरे दर्ता, लिए तयारी खर्च १५/१५ लाख

एन्फाले शुक्रबार १४ वटै क्लबले नाम दर्ता र तयार खर्चको पहिलो किस्ताका रुपमा १५ लाख रुपैयाँसमेत बुझेको जनाएको छ।

यू–२० राष्ट्रिय महिला फुटबल टोली बन्द प्रशिक्षणमा अब ३० जनामा सीमित

नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक चरणमा रहेका ४१ खेलाडीबाट ११ जना बाहिरिएको जनाएको छ। एन्फाले बन्द प्रशिक्षणमा अब ३० खेलाडी रहेको जनाएको छ ।

२२ औं आहारारा पोखरा गोल्डकप: संकटा र भुटनिजलाई उपाधिको प्रतिक्षा

आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो शनिबार हुदैंछ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचेका छन्। योजनाको रणनीति बुन्न व्यस्त छन्।

‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ मा पाहुना टिम स्तब्ध

खोटाङको दिक्तेलमा जारी ‘अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता २०७९’मा पाहुना टिमका अगाडि घरेलु टिमहरु हावी हुँदै उपाधिको दावेदार भएका छन्।

बर्नेमाउथ विरुद्ध म्यानचेस्टर युनाईटेडको शानदार जित

मंगलबार राति सम्पन्न खेलमा युनाईटेडले बर्नेमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

साउदीको राजधानी रियाद पुगे क्रिस्टियानो रोनाल्डो

उनलाई सोमबार साँझ अल–नासर क्लबका संचालक समितिका अध्यक्ष मुस्ली अल मुअम्मर, उनका डेपुटी अब्दुल्लाह अल–अमरानी र क्लबका सीईओ अहमद अल–घाम्दी र बालबालिकाको समूहले बिमानस्थलमा स्वागत गरेका थिए।

पेलेको सम्मानमा सान्तोसमा सोमबारदेखि २४ घण्टे ‘वेक’ सुरु

पेलेको लामो समयदेखिको सान्तोसस्थित गृहनगर भिला बेल्मिरोमा उनको सम्मानमा क्याथोलिक क्रिश्चियन परम्परा अनुसार उक्त जमघट भएको हो।

एक साता पेलेको निधनको शोकमा नेपालभरका फुटबल खेलमा एक मिनेट मौन धारण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनट मौन धारण गर्न पत्र पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्