बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल
करिब ६०० बाढी प्रभावित परिवारका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै; बदलिँदो आवश्यकताअनुसार थप सहयोगको तयारी
करिब ६०० बाढी प्रभावित परिवारका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराउँदै; बदलिँदो आवश्यकताअनुसार थप सहयोगको तयारी
शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।
त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य थप कठिन बनेको छ ।
फ्रान्सका यातायातमन्त्री फिलिप ताबारोका अनुसार टेस्लाले उपलब्ध गराएका दुईवटा एफएसडी जडित कारमार्फत फ्रान्सेली सडकमा प्रविधिको प्रत्यक्ष परीक्षण थालिएको हो।
अस्पतालका अनुसार शनिबार र आइतबारबाहेक अन्य सार्वजनिक बिदामा समेत अस्पतालले ओपीडीसहित विशेषज्ञ सेवा दिँदै आएको छ।
चार महिनाका लागि तयार गरिएको यो ‘फ्लास अपिल’ अन्तर्गत गरिने मानवीय प्रतिकार्य योजनाले विशेषगरी रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित तथा दुर्गम समुदायलाई लक्षित गरेको छ ।
शिक्षामन्त्रीको पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्।
पार्टी नीति, सिद्धान्त, विधान तथा निर्णयविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यसहित २१ जना जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
विवाहित महिलाले गौरा देवीको पूजाआजा गर्दा पतिको दीर्घायुका साथै घरमा सुख शान्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।
रसुवा बाढीले बगाएर संकलन भएका शव मध्येमा थप २१ वटा पशुपति जंगलमा व्यवस्थापन गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाआराधना गरी भगवान् श्रीकृष्णको दर्शन गरेका छन्।
सलहेसका लागि फागुराम थारुले मध्यान्तरपछि गरेको निर्णायक गोल नै खेलको नतिजा निर्धारण गर्ने गोल बन्यो। मध्यान्तरअघि भने दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।
शुक्रबार बाढी प्रभावित क्षेत्रको अवलोकनको क्रममा नुवाकोट पुगेका ओलीले सरकार प्रचारमा मात्र सीमित रहेको आरोप लगाए।
आज दिउँसो खसेको पहिरोले केही समय चौलानी नदी आंशिक थुनिएकामा केहीबेरपछि सामान्य अवस्थामा नै खुलेको थियो।
भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउने, बेपत्ता तथा घाइते एवम् बाढी पीडितका लागि नेपालगन्जका निजी तथा सामुदायिक अस्पतालले रकम सहयोग गरेका छन्।