अर्जेन्टिना सजिलाे प्रतिद्वन्द्वी : क्राेएसिया प्रशिक्षक
क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।
क्रोयसियाका प्रशिक्षक जिलाट्को ड्यालिक विहिबार अर्जेन्टिना विरुद्ध हुने खेलमा आफ्नो टोली विजयी हुनेमा ढुक्क छन्।
तलब नपाएको भन्दै सिगास गाउँपालिकामा कार्यरत निजीस्रोतका शिक्षकले पढाउन छोडेका छन्। वर्षौसम्म सेवासुविधा नपाएको भन्दै आइतबारदेखि पढाउन छोडेर संघर्ष समिति गठन गर्ने तयारी गरेका छन्।
गत शनिवार राति रौतहटको कटहरिया नगरपालिका ९ डुमरियाबाट अपहरण गरी आइतवार राति हत्या गरिएका १२ वर्षीय बालक सन्नी देवल भन्ने युवराज साहको हत्याको आरोपमा एकजना प्रहरी र एकजना शिक्षक पनि अनुसन्धानमा तानिएका छन्।
विश्वकप सुरु हुन एक दिन मात्र बाँकी हुँदा स्पेनले मुख्य प्रशिक्षक युलेन लोप्तेगीलाई बर्खास्त गरेको छ।
हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ।
पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।
निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए।
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आउनै लाग्दा न्युजिल्याण्डका मुख्य प्रशिक्षक माइक हेसनले राजीनामा दिएका छन्।
जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक शिक्षा सुधार गर्न विद्यार्थी अनुत्तीर्ण भएमा शिक्षकको तलब वृद्धि रोक्का गरिने प्रवधानसहितको शिक्षा नियमावली २०७४ कार्यन्वयनमा ल्याएको छ।
चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयम्सेवी शिक्षकमा रुपमा कार्यरत छन्।
विगत एक महिनादेखि नेपाली विषय बचाउ अभियानका नाममा देशव्यापी रूपमा एक प्रकारको भाषिक आन्दोलन चर्किरहेको छ । अभियानको मुख्य माग कक्षा ११ र १२ दुवैमा अनिवार्य नेपाली न्यूनतम ४-४ पाठ्य घन्टा (क्रेडिट आवर) पढाइ हुनुपर्ने रहेको छ ।
सिजा गाउँपालिका–२ आधारभुत विद्यालयका छात्र विनोद शर्मा पछिल्लो समयमा रेडपाण्डाको बढ्दो चोरी तस्करीले निकै चिन्तित छन्। गाउँ नजिकैको निगाली जंगलमा देखिदै आएको रेडपाण्डा देखिन छोडेपछि उनी रेडपाण्डाको संरक्षणमा जुटेका हुन्। उनले विद्यार्थी र शिक्षकहरुलाई विश्वको दुर्लभ जंगली जनावर रेडपाण्डा संरक्षण अभियानमा जुट्नको लागि आह्वान गरे।
इङ्लिस क्लब आर्सनलले पेरिस सेन्ट जर्मन (पिएसजी) का पूर्वप्रशिक्षक युनाइ इमरेलाई बुधबार नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।
सर्वोच्च अदालतले त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको शिक्षक सरुवा कार्यान्वयन नगर्न मंगलबार गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।