३ मंसिर २०८१ सोमबार
image/svg+xml

शिक्षक सरुवा रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिपुरासुन्दरी गाउँपालिकाले गरेको शिक्षक सरुवा अधिकार क्षेत्र बेगर भएको ठहर गरेको छ। साथै सर्वोच्चले शिक्षकको उक्त सरुवा कार्यान्वयन नगर्न गाउँपालिकाको नाममा अन्तरिम आदेशसमेत जारी गरेको छ।

एक शिक्षकको भरमा विद्यालय सञ्चालन

महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ। वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ।

पल्सर स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक जगत टमाटा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले पल्सर स्पोर्टस अवार्डअन्तर्गत उत्कृष्ट प्रशिक्षको उपाधि हात पारेका छन्।

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

विद्यालयमा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोरखा नगरपालिका १० छेवेटारस्थित तारा माविका शिक्षक बिनोद पाण्डे पक्राउ परेका छन।

सेवानिवृत शिक्षकहरु अभिनन्दित

सेवाविृत्त सातजना शिक्षकलाई अभिनन्दन गरिएको छ। सेवानिवृत शिक्षक समाज भक्तपुरको आयोजनामा शनिबार आयोजित ‘शैक्षिक अनुभव’ तेश्रो अंक विमोचन तथा अभिनन्दन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उनीहरुलाई सम्मान गरेका हुन्।

भिरबाट लडेर शिक्षकको मृत्यु

डोल्पाको एक विद्यालयको प्रावि तहमा अध्यापन गराइरहेका एक शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ।

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकले क्षमता बृद्धि गर्न नसके जागिरबाट हट्नुपर्ने बताएका छन्। उनले गुणस्तरीय शिक्षा दिनका लागि शिक्षकलाई प्रविधीमा ध्यान दिन समेत सुझाव दिए।

खुला दिसामुक्त क्षेत्रका शिक्षक नै शौच गर्न जंगल छिर्छन्

खुला दिसामुक्त जिल्लाका शिक्षक नै शौच गर्न जंगलतिर जान्छन्भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर तपाई अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो।

अंग्रेजी स्तरीय बनाउन शिक्षकलाई तालिम

गुल्मीको मदाने गाउँपालिकाले पालिका भित्रका विद्यालयमा अंग्रेजी पठनपाठनलाई गुणस्तरीय बनाउन शिक्षकहरूका लागि तालिम सञ्चालन गरेको छ।

दुर्घटनामा शिक्षकको मृत्यु

धादिङको गल्छी गाउँपालिका–१ मा रहेको भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मोटरसाइकल दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।

अब शिक्षकलाई पोशाक अनिवार्य

बुढीनन्दा नगरपालिकाले शिक्षक र विद्यार्थीलाई पोशाक अनिवार्य बनाएको छ। नगरको शिक्षा नीतिमै फरक पहिचान र चिनारीका लागि सबै शिक्षक र विद्यार्थीले विद्यालय समयमा अनिवार्य पोशाक लगाउनु पर्ने उल्लेख गरिएको छ।

शिक्षक दरबन्दी मिलानमा अन्योल

जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु-याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न/नगराउन आदेश दिएपछि अन्योलता बढेको छ।

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्