२९ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा मानव अधिकार उल्लंघनका घटना बढे

पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानव अधिकार उल्लंघनका घटना एक सय ४० प्रतिशतले वृद्धि भएको प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको छ।

मानवअधिकार विपरितका घटनामा १४० प्रतिशतले वृद्धिः इन्सेक

पछिल्लो एक वर्षको अवधिमा ताप्लेजुङमा मानवअधिकार विपरितका घटनामा १ सय ४० प्रतिशतले वृद्धि भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।

मानव अधिकार उलङ्घन र ज्यादतीबाट कालिकोटमा अधिकांश महिला पीडित

कालिकोट जिल्लामा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटनाबाट अधिकांश महिला पीडित भएको एक तथ्याङ्कले जनाएको छ।

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण भएको इन्सेकको ठहर

बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो।

जवरजस्ती करणी पर्नेमा ७० प्रतिशत बालिका

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो छ महिनाको अवधिमा जवरजस्ती करणी पर्नेमध्ये ७० प्रतिशत बालिका रहेका छन्।

प्रदेश १ मा एक वर्षमा ७४ जनाको हत्या

सोमबार विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम गरी इन्सेकले सन् २०२२मा प्रदेश १ मा ७४ जनाको हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको हो।

अपरिचित समुहद्धारा गोली हानी एक व्यक्तिकाे हत्या

मायादेवी गाँउपालकिा वडा नं. ६ मदरहवाका घुरहु भन्ने ५५ वर्षयि राम समुझ पासी लाई गोली हानी हत्या गरएिको हो। महादेवका गाउको कोही नभएको खालीमा रहेको अवस्थमा उनालाई दउिसो गाली हानीएको प्रहरी नायब उपरक्षि जेशी शाहले बताए।

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै चितवन

भरतपुर महानगर प्रमुख रेनु दाहाल राजधानी काठमाडौँपछि उपचारमा भरतपुर अग्रणी रहेको बताउछिन्। पछिल्लो समय ठूलो प्रयासपछि भविष्यमा शिक्षण अस्पताल हुने गरी शिक्षक अस्पताल भरतपुरमा बन्ने निश्चित भएको छ।

चितवन: ६ महिनाको अवधिमा बलात्कार पछि तीन जनाको मृत्यु

चितवनमा बलात्कार पछि तीन जनाको मृत्यु भएको छ। इन्सेक चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनाको अवधिमा तीन जनाको मृत्यु भएको हो।

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ।

इन्सेक वर्ष पुस्तक भन्छ, 'घटनामध्ये ८० प्रतिशत महिला पीडित'

नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले महिलामाथि हुने हिंसा घटाउने नाममा अनेक कार्यक्रम गरे पनि मानवअधिकार उल्लंघन र ज्यादती बढ्दा घटनामध्ये ८० प्रतिशत महिला पीडित भएका छन्। घटनाबाट सबैभन्दा बढी गृहिणी, कृषकजस्ता महिला पीडित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार सार्वजनिक गरेको २८औं वर्ष पुस्तकमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा महिला पीडित भएको उल्लेख छ।

सुर्खेत आन्दोलनका घाइतेलाई सहयोग

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका वीरेन्द्रनगर–६ का २२ वर्षीय अनिष पन्त, २९ वर्षीय रामबहादुर श्रेष्ठ र दैलेख नौमुले गाउँपालिका–५ का २८ वर्षीय नरबहादुर पुरीलाई प्रतिव्यक्ति १०–१० हजार रुपैयाँ नगद सहयोग गरेको हो।

मानवअधिकार वर्ष पुस्तक सार्वजनिक

विगतका वर्षमा जस्तै इन्सेकले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०१९ सार्वजनिक गरेको छ। इन्सेकले प्रजातन्त्र दिवस अवसर पारी मंगलबार सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो।

प्रदेश नम्बर एक : ११ महिनामा ५४ जनाको हत्या

सन् २०१८ को ११ महिनामा प्रदेश नम्बर १ मा ५४ जनाको हत्या भएको छ। इन्सेक नम्बर एक कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ।

एघार महिनामा २६ बलात्कृत

भक्तपुरमा प्रत्येक महिना दुई बलात्कारका घटना हुने गरेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला शाखाले आयोजना गरेको नेपाल मनवअधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा यो तथ्य सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्