१० माघ २०८२ शनिबार
image/svg+xml

चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय!

चखेवाको जोडी जस्तै जीवन ज्यून मन छ भने चुनावभन्दा अगाडिका नेता जस्तै बन प्रिय।

काठमाडौं महानगरका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि

अक्षरारम्भ कार्यक्रमअन्तर्गत ज्ञानोदय माध्यमिक विद्यालयमा सहभागी हुँदै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, बालमैत्री वातावरणमा उनीहरूको सर्वांगीण विकासको जग बलियो बनाउने कामलाई महानगरपालिकाले प्राथमिकता राखेको उल्लेख गरिन्।

जेनजीको अनुरोधमा सरकारमा गएँ, पदलोलुप होइन : अध्यक्ष घिसिङ

उनले लेखेका छन्, ‘जेनजी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ।’

आशा

तर हरेक रात छोराछोरी निदाइसकेपछि, सीता उनीहरूको निधार छाम्थिन् र मनमनै भन्थिन्, ‘मेरो जीवन जस्तो नहोस्, तिमीहरूको भोलि उज्यालो होस्!’

हिमपातले राजमार्ग र विद्युत् सेवा ठप्प : जनजीवन अस्तव्यस्त

गएको चार महिनादेखि वर्षा नहुँदा यहाँका हिउँदे बाली सुक्दै गएका थिए। हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन्। हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।

संखुवासभाको विकासमा सबैको योगदान आवश्यक: बालेन्द्र साह

पहिलो पटक संखुवासभा पुगेका साहले विश्वभरिका पर्यटकले पुग्नुपर्ने गन्तव्य बन्न सक्ने सम्भावना रहेको बताए।

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन्।

सप्तरी : चार पार्टी अध्यक्षको साख दाउमा

उनी ०७४ मा यस क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। उनले २१ हजार ६२० मत ल्याएका थिए। उनका प्रतिस्पर्धी माओवादीका केन्द्रका उमेश कुमार यादवले ११ हजार ५८० मत प्राप्त गरेका थिए।

कृत्रिम बौद्धिकता बुझाउने पुस्तक ‘पत्रकारितामा एआई’

अहिले विश्व नै एउटा गाउँको रूपमा विकास भएको छ। यो सबै विज्ञान र प्रविधिको कारण सम्भव भएको हो।

अदालत जलेको होइन, नियोजित रूपमा जलाइएको हो : प्रधानन्यायाधीश राउत

‘कानुन व्यवसायीहरूबाट सहयोग लिएर जलेका मिसिल संकलन गर्ने काम गरिरहेका छौं, अहिलेसम्म १४ हजार मिसिल प्राप्त भइसकेको छ,’ उनले भने, ‘देशलाई कानुनविहीनता र न्यायप्रति अविश्वास जगाउने गरी आगो लगाउने काम भएको हो,’ उनी भन्छन्, ‘५ हजार जति सरकारी वकिल कार्यालयसँग छ हामी ल्याउँछौं। अब अदालत नियमित काममा फर्किसकेको छ।’

एमालेले २६ वर्षदेखि ‘खाता’ खोल्न नसकेको जिल्ला

एमालेले २०५६ सालमा देवीलाल थापालाई जिताएपछि चुनाव जित्ने सीप नै बिर्सिएको जस्तो देखिन्छ। त्यसयता भएका हरेक निर्वाचनमा पार्टी आफ्नै आन्तरिक कलह, गुटबन्दी र नेतृत्वको अहंकारले घाइते बनेको छ। एमाले कार्यकर्ता ‘पार्टीभित्रको झगडा रोक्न सके मात्रै महत जित्छन्,’ भन्छन्। एमालेको सबैभन्दा ठुलो डर विपक्षी दल होइनन्, आफ्नै पार्टीभित्रको गुटबन्दी हो।

४० पछिको जीवन: दोस्रो इनिङको सुरुवात

विगत त एउटा पुस्तक हो जसलाई हामीले पढिसक्यौं तर वर्तमान त्यो खाली पाना हो जसमा हामी अझै सुन्दर अक्षरहरू कोर्न सक्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्