३ मंसिर २०८१ सोमबार
image/svg+xml

पुल निर्माण अलपत्र, एक वर्षमा १० प्रतिशत काम

एक वर्षअघि पृथ्वी राजमार्गको मलेखु र आरुवासटारलाई जोड्न त्रिशुली नदीमाथि निर्माण सुरु गरिएको पक्की पुलको काम अलपत्र बनेको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि गत वर्ष शिलान्यास गरिएको पुलको काम १० प्रतिशत मात्र सम्पन्न भएको छ।

छ वर्षपछि ठेकेदारले थाल्यो पुलको काम

ओखलढुंगा सदरमुकामदेखि पश्चिमी भूभाग हुँदै रामेछापको साँघुटार जोड्ने मुख्य सडक अन्तर्गत पर्ने मान्द्रे दोभानस्थित मोलुङ खोलाको पुलको काम सुरु भएको छ। यो पुलको ठेक्का लागेको छ वर्षपछि ठेकेदारले काम थालेको हो।

लिभरपुललाई रोक्दै एस्टन भिल्ला सेमिफाइनलमा

‘आजको खेल एकपक्षिय देखियो। मैले अहिलेसम्म मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा देखेको यो नै सबैभन्दा फराकिलो जित हो।’

कमला र बलान पुल पूरा नहुँदा सास्ती

२०६८ सालमै शिलान्यास भई काम सुरु भएको हुलाकी सडकअन्तर्गतको कमला र बलान नदीका पुल आठ वर्ष बित्दा पनि अधुरै छन्।

झोलुङ्गे पुलले छोट्यायो दूरी

गुर्भाकोट नगरपालिको बोटेचौर बजार र घुमखहरे गाउँलाई भेरी नदीले छुट्याएको छ। हेर्दा नजिकै देखिने यि बस्ती पुग्न केही दिनअघिसम्म दुई घण्टासम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। नजिकै पुल नहुँदा स्थानीय भेरीमा जोखिमपूर्ण यात्रा गर्थे।

लिभरपुलको प्रतिद्वन्द्वी एट्लेटिको मड्रिड

च्याम्पियन्स लिग साबिक विजेता लिभरपुलले अन्तिम १६ मा एट्लेटिको मड्रिडको सामना गर्ने भएको छ। सोमबार सार्वजनिक गरिएको अन्तिम १६ को ड्र अनुसार योर्गान क्लोपको टोलीले पहिलो लेगमा एट्लेटिको मड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलिटियानो भ्रमण गर्नेछ।

बार्सिलोना र नापोली भिड्ने, लिभरपुलको भेट एथ्लेटिको मड्रिडसंग

युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वार्टटरफाइन ‘ड्र’ सार्वजनिक भएको छ।

सडक बन्यो, पुल बनेन

सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–४ र मकवानपुरको बागमती–४ जोड्ने बागमती खोलाको पुल नौ वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल २०६८ असार २९ गते स्वच्छन्द भैरव निर्माण सेवाले २१ करोड रुपैयाँमा पाँच वर्षमा ठेक्का सम्पन्न गर्नेगरी निर्माणको जिम्मा लिएको थियो।

पप्पुले अलपत्र छाडेका पुलको ठेक्का रद्द

निर्माण कम्पनी पप्पु/बाम्ती जेभीले तीन वर्षदेखि अलपत्र छोडेका रूपन्ेदहीका दुईवटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय रूपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदीमा निर्माणाधीन पुलको ठेक्का सम्झौता तोडिएको हो। हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ।

पप्पुले अलपत्र छाडेका दुई वटा पुलको ठेक्का रद्द, कालोसूचीमा राख्न सिफारिस

बिगत तीन वर्षदेखि पप्पुले अलपत्र छोडेका रुपन्देहीका दुई वटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय मार्गको रुपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदिमा निर्माणाधिन पुलको ठेक्का सम्झौता तोडीएको हो।

लिभरपुल अन्तिम १६ मा

लिभरपुल ३० वर्षपछि इङलिस प्रिमियर लिगको आफ्नो पहिलो उपाधिका लागि अघि बढिरहेको छ। च्याम्पिन्स लिगको साविकको विजेता लिभरपुल सो उपाधि रक्षा गर्न उत्तिकै महत्वाकांक्षी छ भन्ने संकेत गरेको छ।

पप्पुको रिट खारेज

मुलपानी–तेलपानी हुँदै बर्दियाको भुरिगाउँ जोड्ने सडकखण्डको रानीघाटस्थित भेरी नदीमा पुल निर्माण जिम्मा लिएको पप्पु/मल्ल जेभी निर्माण सेवाले सडक डिभिजन कार्यालय सुर्खेत र नेपाल बंगलादेश बैंकको नेपालगन्ज शाखालाई विपक्षी बनाई उच्च अदालत सुर्खेतमा दायर गरेको रिट खारेज भएको छ।

बाग्मती पुलमा ठेकेदारको लापरवाही, सडक बन्यो पुल बनेन

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ र मकवानपुरको बाग्मती ४ जोड्ने बाग्मती खोलाको पुल वर्षौदेखि अलपत्र परेको छ। निर्माणाधिन हेटौडा, सिन्धुली, चतरा राजमार्गअन्र्तगत पर्ने उक्त पुल नौ वर्षदेखि अलपत्र परेको छ।

प्रहरी र सेनाकै नक्कली कागजात बनाउने गिरोह प्रहरीको फन्दामा

प्रहरी र सेनाको नक्कली कागजात र पुलिस रिपोर्ट बनाउने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले गिरोहमा संलग्न तीन जना प्रहरीको फन्दामा परेका हुन्।

'टु प्लस वान' भन्दा लिपुलेक जस्तो हुन सक्छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच त्रिपक्षीय साझेदारी हुनुपर्ने बताएका छन्। नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले 'टु प्लस वान' भन्नु आफुलाई उपयुक्त नलागेको बताए। उनले भने 'यो शब्द प्रयोगले फेरी उही लिपुलेक होला भन्ने डर छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्