३ मंसिर २०८१ सोमबार
image/svg+xml

कालापानीको प्रमाण जुटाउँदै सरकार

नेपालको भूभाग रहेको लिम्पियाधुरा र लिपुलेकलाई भारत सरकारले भारततिरै पारेर नक्सा सार्वजनिक गरेपछि सरकारले पनि प्रमाण जुटाउन थालेको छ। नेपाल सरकारले भारत सरकारसँग सीमा विवादको विषयमा वार्ता गर्न चाहिरहेका बेला नेपालले आफ्नोतर्फको प्रमाण संकलनमा लागेको हो।

दोदा पुल निर्माण अलपत्र

कञ्चनपुरको लालझाडी गाउँपालिकाको देखतभुली–पर्सिया जोड्ने दोदा नदीमाथिको पक्की पुल निर्माणकार्य अलपत्र परेको छ। पुलको डिजाइनमा प्राविधिक समस्या देखिएपछि निर्माणकार्य अलपत्र परेको हो।

निर्माणाधिन झोलुङ्गे पुलको टावर ढल्यो

निर्माणाधिन झोलुङ्गे पुलको टावर भाचिएको छ। फिकल गाउँपालिका–६ तिनखण्डे सिन्धुली र सुनकोशी गाउँपालिका–१ बलखु ढेबुवा ओखलढुंगा जोड्ने सुनकोशी नदिमा निर्माण भईरहेको झोलुङ्गे पुलको सिन्धुली पट्टिको टावर विहिबार फेदै देखि भाँचिएको हो।

जनमोर्चाको कालापानी अभियान

दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानीमा पर्ने नेपाली भूभाग भारतले आफ्नो नक्सामा राखेपछि पछिल्ला दिनहरूमा नागरिकस्तरबाट दैनिकजसो विरोधका कार्यक्रम भइरहेका छन्। यसैक्रममा राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले कालापानी अभियानको सुरुआत गरेको छ।

नेपाल पुलिस क्लब फाइनलमा

ललितपुरे टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) माथि १–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम सुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र सुरु भएको हो ।

‘कालापानीको मुद्दा नसेलाओस्’

दार्चुला व्यास गाउँपालिकामा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूभाग गाभेर भारतले नक्सा सार्वजनिक गरेको तीन साता भइसक्यो। त्यसपछि सबैतिर चर्को आक्रोश र विरोध देखियो। सबै राजनीतिक दल नेपाली भूभाग मिचेकोमा विरोध गर्दै भूमि फिर्ता गर्नुपर्नेमा एकमत भए।

सिटीद्वारा चेल्सी पराजित

शीर्ष स्थानको लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शनिबार विजययात्रालाई निरन्तरता दिँदा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले पनि जित निकालेको छ।

नागरिक समाजद्वारा नेपालको राजनीतिक नक्सा सार्वजनिक, मुद्दा राष्ट्रसंघसम्म पुर्‍याइने

नागरिक समाजकातर्फबाट गठन गरिएको ‘सीमा बचाऊ अभियान’ले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ।

लिभरपुलको उडान, सिटी पछ्याउँदै

इङ्लिस प्रमियर फुटबलमा लिग लिडर लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। सनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

पुलिस सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन च्यासलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले सेमिफाइनलमा बिग्रेड ब्वाइज क्लब (बिबिसी)सँग मंसिर १० मा प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय भावका कविता वाचन

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतलाई समेटिएको विषयमा विवाद भइरहँदा भूगोल साहित्य समाजले आयोजना गरेको कार्यक्रममा स्रष्टाहरुले देशको भूमिप्रतिको प्रेममाथि कविताहरु वाचन गरे।

नारा लगाउँदा पक्राउ परेकालाई छोड्न आदेश

सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयलाई लिएर नारा लगाउँदा पक्राउ परेका विद्यार्थी छोड्न बुधबार आदेश गरेको छ।

पुलिसको साँघुरो जित

जावलाखेलमाथि साँघुरो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सोमबार तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

डुंगाघाटमा बन्न थाल्यो झोलुंगे पुल

सदियौंदेखि डुंगा सञ्चालन भइरहेको खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र उदयपुरको ताप्ली गाउँपालिकाको रूपटार जोड्न सुनकोसीमा झोलुंगे पुल निर्माण थालिएको छ। सरकारकै अनुदानमा उक्त झोलुंगे पुल निर्माण थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्