१ मंसिर २०८१ शनिबार
image/svg+xml

बाउन्ना र बलान पुल बनेपछि हट्यो बाढीको डर

यहाँको उदयपुरगढी गाउँपालिकाको एउटै वडाका २ खोलामा एकैसाथ पक्की पुल निर्माण भएपछि आसपासका स्थानीयबासीलाई वषौँदेखिको खोला बाढीको कहरको डर हटेको छ।

लिभरपुलकोे बदला लिने लक्ष्य

निरन्तर खराब नतिजा सामना गरेको क्लोपको टोली लिभरपुलले पछिल्लो समय सुखद नतिजा आत्मसात् गर्दै सुधारको संकेत देखाइरहेको छ।

अलपत्र पुल निर्माणमा उपप्रधानमन्त्री श्रेष्ठको चासो

पोखरा–हरिचोक सडक बिस्तार भएको पाँच वर्ष भयो। दुई लेनको सडक ६ लेनको भएपछि केहि सहज भएको छ। तर त्यहि सडकको बिचमा एउटा बोटल नेक (साँघुरो) पुल छ।

वनभित्र संरक्षण पोखरी निर्माण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने पूर्वपश्चिम राजमार्गसँग जोडिएका सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको छ।

प्रथम मुख्यमन्त्री राष्ट्रिय ब्याडमिन्टन: पुलिसका प्रिन्स र विष्णु प्रिक्वाटरमा

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन्।

एपिएफ र न्यु डायमन्डको सुखद सुरुआत

साबिक विजेता एपिएफ र होङ्वान्जी न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

झोलुंगे पुलका लागि २७ अर्ब आवश्यक

सर्वसाधारणले जोखिम लिएर तुइनबाट तर्नुपर्ने बाध्यताको अन्त्य गर्न झोलुङ्गे पुल निर्माण गर्ने योजना सरकारले अघि सारेको हो।

लिभरपुलको खराब लय जारी

डिफेन्डिङ च्याम्पियन लिभरपुल आइतबार एफए कपमा ब्राइटनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि आफ्नो खराब सिजनमा अर्को निराशाजनक नतिजा सामना गरेको छ।

महाकाली पक्की पुलले जगाएको आशा

पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निमार्णाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङसम्मको महाकाली करिडोर निमार्ण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ।

न्यु डायमन्ड र पुलिस उपाधिका लागि भिड्ने

विभागीय टोली नेपाल पुलिस क्लब र साबिक विजेता न्यु डायमन्ड स्पोर्टस एकेडेमी जारी सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ उपाधिका लागि भिड्ने भएका छन्।

बरुवामा सिद्रे–अजिंगरे जोड्न झोलुङ्गे पुल

पहाडी भेगका गाउँबस्तीलाई वडा कार्यालय र सदरमुकाम गाईघाट आउजाउ गर्न त्रियुगा नगरपालिका १६ को सिद्रेमा झोलुङ्गे पुल निर्माण भएको छ।

एक दशकमा पनि सम्पन्न भएन टेकु पुल

निर्माणका क्रममा गुणस्तरिय नभएको भन्दै पुलको ठेक्का तोड्ने सडक विभागले निर्णय गरेको थियो। बिभागको निर्णय विरुद्ध निर्माण कम्पनी कानुनी प्रक्रियामा गएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ।

पोखरेली पुलकित: अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा, अन्तर्राष्ट्रिय उडान भने भएन

लामो संघर्षपछि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि पोखरेली निकै खुसी देखिए। विमानस्थल उद्घाटनमा हजारौं पोखरेली सहभागी भए।

पुर्वी नाका भारत जोड्ने ६ लेनको मितेरी पुल सञ्चालनमा

निर्माण सम्पन्न भएको डेढ बर्षपछी पुर्वी नाका काकडभिट्टाको अन्तर्राष्ट्रिय सिमाको पुल संचालनमा आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्