२ मंसिर २०८१ आइतबार
image/svg+xml

पुल निर्माणमा १० अर्ब खर्चिंदै

सडक विभाग मातहतको पुल महाशाखा लक्ष्य अनुसार पुल निर्माण गर्न बारम्बार असफल हुँदै आइरहेको छ। विगत चार वर्षको पुल निर्माणको तथ्यांक केलाउँदा पनि लक्ष्य अनुसारको उपलब्धि हात पार्न नसकेको देखिन्छ।

नारायणी नदीमा सिग्नेचर पुल

सरकारले पूर्व–पश्चिम राजमार्गलाई ‘एसियन हाइवे’ को रूपमा स्तरोन्नति गर्न थालेसँगै नदीकोमा पनि थप दुई लेनको पुल विस्तार गर्न लागेको हो।

सडक पूर्वाधार निर्माण क्षमतामा ह्रास

सडक विभागले वार्षिक १३ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ। त्यसैगरी विभागले चालु आवको तीन महिनामा १३८ किलोमिटर सडकमा ग्राभेल गर्ने लक्ष्य राखेको थियो। लक्ष्य अनुसारको उपलब्धी भने हुन सकेन।

आकाशे पुल मर्मत गर्दै महानगर

हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्।

झोलुङ्गे पुल माग्दा बित्यो १५ वर्ष

झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन।

पत्रकार नेपाल माथि गरिएको प्रतिबन्ध अपराध हो: अध्यक्ष पोख्रेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले महासंघका पूर्व अध्यक्ष किशोर नेपालले प्रयोग गर्दै आएका सबै सामाजिक सञ्जालका माध्यम तथा एनसेल मोबाइल बन्द गरिदिएर अभिव्यक्ति स्वतन्त्रतालाई संकुचनमा पारिएको बताएका छन्।

झोलुङ्गे पुलले छोटियो दूरी

मादी नदीको दायाँबायाँमा व्यास नगरपालिकाका दुई वडा पर्छन्। वारी व्यास–१० को परेवाडाँडा र पारी व्यास–५ को चिन्तुटार।

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन्। जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन्।

अझै बनेनन् भेरी करिडोरका पुल

एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोरभित्रका पुल अझै निर्माण हुन सकेका छैनन्। करिडोरभित्र जाजरकोट–डोल्पा सडक खण्डभित्र पुल निर्माण हुन नसकेका हुन्।

चुनावी एजेन्डा बन्यो साँंगाको झोलुंगे पुल

नेता महेश वस्नेतको यो क्षेत्रमा कांग्रेससहित अर्काे शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले विकासको नाममा अनावश्यक ठाउँंमा पैसा खर्च गर्न लगाएर एकप्रकारको भ्रष्टाचार गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै आएको छ।

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।

झुलाघाटमा मोटरेवल पुल सधैँको चुनावी एजेण्डा

‘झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु’, उनले भने।

पिपुल्स हाइड्रोपावरको आइपिओ बिक्री खुला

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर एक सय रुपैयाँअंकित दरमा निष्काशन गर्न लागेको हो।

लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

बुधबार राति भएको खेलमा डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै लिभरपुलले अर्को चरणमा स्थान बनाएको हो।

समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मधेस प्रदेशमाथि १ सय ९१ रनको फराकिलो जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको हो। पुलिसले दिएको २ सय ७४ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा मधेस प्रदेशले २९.३ ओभरमा सबै विकेट गुमाएर मात्र ८२ रन जोड्न सक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्