२४ असार २०८१ सोमबार
image/svg+xml

नेपाललाई सातौँ सफलता, गुलसनले लिए तीन विकेट, कुशलले लिए दुई विकेट

आइसिसी विश्वकप लिग २ को त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत पपुपा न्युगिनीविरुद्ध नेपालले ७ विकेट लिएको छ।

कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको चौथो खेलमा रोहित पौडेलको अर्धशतकको सहयोगमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।

आसिफ, ज्ञानेन्द्र र कुशलको अर्धसतकमा नामिबियाविरुद्ध नेपालको जित

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको तेस्रो खेलमा आसिफ सेख, ज्ञानेन्द्र मल्ल र कुशल मल्लको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई पराजित गरेको छ।

नामिबियाविरुद्धको खेलमा नेपालका आसिफ, ज्ञानेन्द्र र कुशलले पुरा गरे अर्धसतक

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि कुशल मल्ले अर्धशतक पूरा गरेका छन्।

कुशल र दिपेन्द्रको कीर्तिमानी अर्धशतकमा स्कटल्यान्डविरुद्ध नेपालको सान्दार जित

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकको सहयोगमा नेपालले स्कटल्यान्डलाई हराएको छ।

दिपेन्द्रको लिग २ मा पहिलो अर्धशतक, एकदिवसीयमा दास्रो

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य पछयाएको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन्।

कुशलको अर्धशतक पूरा, याे दोस्रो एकदिवसीय अर्धशतक

शुक्रबार जारी त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशलले ४२ बलमा ६ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्। यो कुशलको दोस्रो एकदिवसीय अर्धशतक हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्