५ आश्विन २०८१ शनिबार
image/svg+xml

को बन्ला ‘भ्वाइस अफ नेपाल’ सिजन ५ को विजेता ?

‘भ्वाइस अफ नेपाल’को सिजन ५ को ग्राण्ड फिनाले आज हुँदै छ। आज बेलुका ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने ग्राण्ड फिनालेबाट सिजन ५ ले विजेता प्राप्त गर्दैछ।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

आइपीएल २०२४ः एकजना पनि नेपाली खेलाडी अटाएनन् अक्सनमा

सन् २०२४ मा हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा एकजना नेपालीले पनि स्थान पाएनन्।

इन्डियन आइडलमा तहल्का पिट्दै मेनुका, रणवीरले खुट्टा ढोगेपछि झनै चर्चामा

गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने। रनवीरले मेनुकालाई आशीर्वाद लिन चाहेको भन्दै खुट्टा ढोगेका थिए।

इण्डियन आइडलमा मेनुकाको प्रस्तुतिले भावुक बने जज, जितिन् ‘गोल्डेन माइक’

उनले 'तुम्हारे बिना हमारे कोनो नहीँ' बोलको गीत गाएकी थिइन्। मेनुकाले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरिनन् ‘गोल्डेन माइक’ समेत जितिन्।

सुरु भयो पर्यटक रमाउने सिजन (फोटोसहित)

पर्यटन व्यावसायीका अनुसार मुख्य पर्यटकीय सिजन बल्ल सुरु भएको छ। अबका तीनमहिना ( सेप्टेम्बर मध्यदेखि डिसेम्बर मध्यसम्म) को समयलाई व्यावसायीले पर्यटन क्षेत्रमा मुख्य सिजन मान्छन्। पर्यटन व्यावसायीले यो सिजनसँग निकै नै अपेक्षा पनि गर्छन। अघिल्ला सिजनमा झैं पर्याप्त पाहुना आउने आशमा पर्यटन व्यावसायी बसिरहेका छन्।

'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोचमा उदय सोताङ र मिलन नेवार

अघिल्लो ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

उत्साहजनक छैन सिजनको होटल बुकिङ

पर्यटन व्यावसायीका अनुसार सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय मुख्य सिजन अक्टोवर–नोभेम्बरसम्म निकै नै राम्रो हुने गरेको थियो। डिसेम्बरदेखि केही कम हुने पाहुना आगमन फेब्रुअरीपछि पनि उकालो लाग्ने गरेको थियो। तर, कोभिडका कारण ओरालो लागेको पर्यटन क्षेत्र सोचे अनुरुप अझै उकासिन नसकेको व्यावसायीको भनाई छ। सिजनको बुकिङको आकार निकै नै कमजोर रहेको उनीहरुको भनाई छ।

एल्विश यादवले जिते बिग बोस ओटीटी सिजन–२ को उपाधि

बिग बोस ओटीटी सिजन–२ को उपाधि एल्विश यादवले जितेका छन्। बिग बोसको १६ वर्षको इतिहासमा यो पहिलो पटक भएको छ, जब वाइल्ड कार्ड प्रतियोगीले बिग बोसको विजेताको ताज पहिरिएका छन्।

दोस्रो सिजन पनि लयमा हालान्ड

इर्लिङ हालान्डले प्रिमियर लिगमा आफ्नो दोस्रो सिजन पनि उत्कृष्ट लय जारी राख्दै दुई गोल गरेपछि म्यानचेस्टर सिटीले उपाधि रक्षाको यात्रा सुखद बनाएको छ।

‘अफसिजन’लाई भारतीय पाहुनाको राहत

व्यावसायीका अनुसार एकसाता अघिसम्म पोखराका होटलको अकुपेन्सी करिब ४० प्रतिशत हाराहारी थियो। अहिले घटेर २० प्रतिशतमा झरिसकेको छ। तर, जे जति पाहुना होटलमा छन्, ती मध्ये अधिकांश भारतीय पाहुना रहेको व्यावसायी बताउँछन्।

टाइटानिक हेर्न जाँदा बेपत्ता भएकाे पनडुब्बीमा मात्र ३० घन्टा पुग्ने अक्सिजन बाँकी, खाेजी तिव्र

आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पर्यटक चढेको एउटा पनडुब्बीको खोजी जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्