७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिगः सिजनको अन्तिम तीन खेल आज हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार सिजनको अन्तिम चरणका अन्तिम तीन खेल हुँदैछ।

दशरथ रंगशालामा दिउँसो २ बजे हुने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

यस्तै च्यासल खेल मैदानमा दिउँसो २ बजे संकटा क्लब र न्युरोड टिम (एनआरटी) भिड्नेछन्। रंगशालामा अपराह्न साढे ५ हुने खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २७ जेष्ठ २०८० ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App