११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप

भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ।

‘नेपालले नयाँ नक्सा जारी गर्न नसक्दा भारतले भूमि मिचेर नक्सा जारी गर्‍यो’

संविधानमा नेपालको नक्सा जारी गर्न नसक्दा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको विज्ञहरुले बताएका छन्।

स्काभेटरले नाला खन्न थालेपछि आफै संरचना भत्काउन सुरु

चौडाई विवादका कारण निर्माणाधीन ‘मदन भण्डारी स्मृति लोकमार्ग’को सदरमुकामस्थित बजार क्षेत्रको काम ढिला हुन गएको छ। गाईघाट बजारको १ किलोमिटर २ सय मिटर खण्डमा २५ र २० मिटर चौडाभित्र गर्ने घर÷टहराहरु भत्काए मुआब्जा चाहिने बजारबासीको माग पूरा नहुँदा काम गर्न ढिला भएको हो।

प्रमुख/उपप्रमुखबीच दुई वर्षदेखि बोलचाल बन्द, काम अस्तव्यस्त

जुम्लाको चन्दननाथ नगरपालिकामा प्रमुख/उपप्रमुखबीचको विवाद चुलिएको छ। उनीहरु एकापसमा दोषारोपण गरिरहेका छन्। विकासमा अनियमितता गरेको आरोप उपप्रमुख अप्सरादेवी न्यौपानेको छ। तर नगरप्रमुख कान्तिका सेजुवालले नगरपालिकाभित्र अनियमितता भए नभएको बारेमा कर्मचारीसंग बुझ्दा स्पष्ट हुने बताउँछिन्। नगरप्रमुख/उपप्रमुखले छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरे।

म्युजिक नेपाल र रेडियो नेपालका गीत

केही समयदेखि संगीतको रोयल्टीबारे विवादले बजार तातिएको छ। त्यसमा रेडियो नेपालका गीत म्युजिक नेपाल लगायत अन्य कम्पनीमा कसरी पुगे र तिनबाट भएको आयआर्जन सम्बन्धमा प्रश्न उठाइएका छन्।

उड्डयन प्राधिकरण विवाद र विकल्प

सामान्यतया आफैँ सेवा प्रवाह गर्ने र आफैँ नियमन गर्ने कार्यले नियमन प्रभावकारी रहेको मान्न सकिँदैन।

मिडिया काउन्सिल विधेयक फेरि विवादमा

राष्ट्रिय सभाको विधायन समितिबाट पारित भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक फेरि विवादमा परेको छ।

एक महिनादेखि विद्यालयमा ताला

मोरङको जहदा गाउँपालिका–३ हाथिबन्धास्थित आदर्श आधारभुत विद्यालयमा एक महिनादेखि पठनपाठन ठप्प भएको छ। दुई शिक्षकबीच विद्यालयको प्रधानाध्यापक को हुने भन्ने विवादका कारण असन्तुष्ट समूहले विद्यालयको मुल गेटमै तालाबन्दी गरेपछि एक महिनादेखि पठनपाठन ठप्प भएको हो।

'सबै विवादलाई मेलमिलापमा लैजान हुँदैन'

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने बताएका छन्। वैदेशिक रोजगार विभागले सोमबार आयोजना गरेको मेलमिलापकर्ताहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले सबै मुद्दाहरुलाई

‘आस्थालाई विवादित नबनाऔं’

गायिका आस्था राउतविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेपछि कलाकारहरू उनको पक्ष र विपक्षमा तर्क गरिरहेका छन्।

सरकारको नियत ‘खराब'

केपी ओली नेतृत्वको सरकारले संसद्मा पेस गरेका विधेयक एकपछि अर्को गर्दै विवादमा परेका छन्। सरकारले संवैधानिक व्यवस्थाविपरीतका प्रावधान राखी विधेयक ल्याएका कारण विवाद उत्पन्न भएको हो।

आलोचना भएपछि आस्थाले भनिन्, 'अशिष्ट' शब्द चयनप्रति क्षमा चाहन्छू'

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले भिडियोमा आरोप लगाएकी छन्।

विवादले राेकियाे राजमार्ग निर्माण कार्य

पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख सदरमुकाम र आसपासका स्थानीयको विवादका कारण निर्माण कार्य रोकिएको छ। सदरमुकामको नेपाली सेनाको ब्यारेकबाट ट्रयाक खोलिएपछि स्तरोन्नतीका लागि स्थानीयहरुले अवरोध गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालय र पुष्पलाल(मध्यपहाडी) राजमार्ग योजना कार्यालयमा पटकपटक पुगेर असहमति जनाएका छन्। लिखित रुपमा कति सडकले जग्गा अधिग्रहण गर्ने भन्ने स्पष्ट हुनुपर्ने अडान जग्गाधनीहरुले लिएका छन्।

सहमति खोज्दै कांग्रेस शीर्ष नेता

नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि आन्तरिक छलफलमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्