११ मंसिर २०८१ मंगलबार
image/svg+xml

विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–४, गोल्जुङमा विवादको क्रममा धकेलेर लडाउँदा एक जनाको मृत्यु भएको छ। लडेपछि गम्भीर घाइते भएका ४६ वर्षीय सार्की गुरुङको उपचारको क्रममा मृत्यु भएको हो।

खाद्य पदार्थको विषयलाई लिएर दुई विभागबीच विवाद, समस्यामा व्यवसायी

खाद्य पदार्थको विषयलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद देखिएको छ। कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तरगत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बाहिरबाट आयात गरिएको पाेष्टिक(अहारपुरक) खाद्य पदार्थलाई औषधि भनि त्यसको बिक्री बितरणमा स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागले रोक लगाएपछि दुबै विभागबीच विवाद शुरु भएको हो।

प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा

नेपाल प्रहरी अस्पतालको प्राविधिक एआइजी बढुवा सिफारिस विवादमा परेको छ। गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डिआइजी डा. मिनराज पाठकभन्दा कनिष्ठ डा. आशा सिंहलाई बढुवा सिफारिस गरेका कारण विवादमा परेको हो।

नेकपामा फ्लोर क्रसको त्रास

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ।

बुमराङपथमा सरकार

सरकारले आफ्नो बहुमत छ भन्ने सन्देश दिन प्रेसमा अंकुश लगाउने एउटा विवादास्पद कानुन ल्याएको छ। जसको व्यापक विरोध भइरहेको छ। जुन कानुन नागरिकले सूचना र ज्ञान प्राप्त गर्ने अधिकारविरुद्ध छ, त्यसका पक्षमा को लाग्छ र !

सत्ता–प्रतिपक्षी एउटै स्वर

कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नेपालको सीमा मिचेपछि उत्पन्न विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने साझा संकल्प राष्ट्रियसभाबाट स्वीकृत भएको छ।

सर्वोच्चले माग्यो पुराना दस्तावेज

सर्वोच्च अदालतले नेपाल र भारतबीच भएका सन्धिलगायत नक्साका पुराना दस्ताबेज उपलब्ध गराउन सरकारका नाममा आदेश जारी गरेको छ।

भौतिक संरचना बनाउन यतीलाई थप सुविधा

सरकारले यती समूहसँग लिज सम्झौता गर्दा त्यहाँ मेगा भवन, सभाहल तथा रिसोर्टको सौन्दर्य बिगार्ने गरी एक सय भिल्ला (ससाना भवन) बनाउन सुविधा दिएको छ।

सीमा विवादमा ‘जंगे पिल्लर’

‘हिमाल, पहाड र तराई म। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएकी म। मेरो भूमि लुटिएको छ। नेपाल आमा भएर म चुपचाप बस्न सक्दिन्,’ जलमस्थित राष्ट्रिय नाचघरको मञ्चमा एक पात्र भन्दै थिइन्, ‘कालापानी, लिपुलेक र सुस्ता खै ?

अब असन्तुष्टलाई नकुर्ने रणनीतिमा संस्थापन

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन। आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ।

भैरहवामा पनि ट्रंक लाइन विवाद

पछिल्लो समय ट्रंक र डेडिकेटेड लाइनमा उद्योगी, व्यवसायीले अर्बौं रूपैयाँ अतिरिक्त शुल्क तिर्नुपरेको गुनासोबीच भरौलियादेखि भैरहवाबीचको औद्यौगिक करिडोरका १६ उद्योग पनि यही समस्यामा परेका छन्।

सीमा विवादकाे समाधान खोज्न भारत र चीन सहमत

हालै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा कश्मीर मुद्दालाई उठाउन खोजेको चीन र भारतका सीमासम्बन्धी प्रतिनिधिहरुले विश्वासको वातावरण बनाउन शनिबार ‘एकअर्काका संवेदनशीलता र सरोकारहरुलाई सम्मान’ गर्ने विषयमा पनि सहमति गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।

‘एमसिसी’मा सहमति

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (‘एमसिसी’)मार्फत दिन लागेको अनुदान सहयोग ‘अस्वीकार गर्न सकिने’ संकेत गरेका छन्। शुक्रबार नेकपा संसदीय दलको बैठकमा बोल्दै दाहालले यो, अमेरिकी सरकारको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गतकै कार्यक्रम भए अस्वीकार गर्न सकिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्